Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपा(माओवादी केन्द्र) अछामले सामानुपातिक उम्मेदवारकाे लगायाे टुङगाे

\"\"अछाम । नेकपा माओवादी केन्द्र अछामले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सामानुपातिक उम्मेदवारको बन्द सूचीका लागि नाम सिफारिस गरेको छ । दुई क्षेत्रको छुट्टाछुट्टै बैठकबाट सहमतीका आधारमा प्रतिनिधि र प्रदेश सभाका समानुपातिक उम्मेदवारको लागि १६ जनाको नाम सिफारिस गरेको जिल्ला संयोजक झपट साउदले जानकारी दिए । यसैगरी क्षेत्र-२ बाट  केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जोरासिंह बिष्ट, जिल्ला सदस्य जीवन विक र अमृता वली -भुल) को नामावली समानुपातिक उम्मेदवारको बन्दसुचीका लागि प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा क्षेत्र-१ बाट पोलिटब्युरो सदस्य तारामान स्वार, केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य ईश्वरी खड्का र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य प्रकाश परियार सिफारिसमा परेका छन् । मेल्लेख, जयगढ र रामारोशन गाउँपालिका समेटिएको निर्वाचन क्षेत्रबाट झपट साउँद, सुवास बुढा, निर्मला साउद र कुशल बुढा र साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाबाट प्रदेश सभामा टंक रावल, सुरत भुल, रामबहादुर थापा, दिपक सुनार, पूर्ण बहादुर साउँद र टेकबहादुर थापाको नाम टुंगो लाएको छ । मंगलसेन, कमलबजार नगरपालिका र ढकारी गाँउपालिकाको केही वडा समेटिएको प्रदेश सभा निर्वाचनमा लोकबहादुर बोगटी, मोतिकला चलाउने र खडक सुज्जीको नाम सिफारिस भएको छ । तुर्माखाँद गाँउपालिका, विनायक नगरपालिका र कमलबजार नगरपालिकाको केही वडा समेटिएको अर्को प्रदेश निर्वाचनमा दिपक रोकामगर, अमर विक र उदयबहादुर बिष्टको नाम रहेको माओवादी नेताहरुले जनाएका छन् । प्रत्यक्ष तर्फका उम्मेदवार छनौटमा छलफल भइरहेको माओवादी केन्द्र अछामले जनाएको छ । ‘यही २०/२२ गते भित्रै प्रत्यक्ष  उम्मेद्वार पनि टुंग्याउने छौं,’ संयोजक साउदले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies