Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

राैतहटमा आपराधिक घटना माैलायाे, फेरि एकको हत्या

\"\"रौतहट।  दुुईदशकपश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ ।

बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ । मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ । मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको हत्या भएको प्रहरीले जनाएको छ । चिरान मिल छेउमा रहेको भागरित साहको घरको अगाडि सुुतिरहेको अवस्थामा वीरेन्द्र साह आज बिहान मृत फेला परेका हुन् । खाटमाथि झुुलभित्र सुुतिरहेका मृतक साहको टाउकामा अज्ञात मानिसले भाला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुुभयो । प्रहरी उपरीक्षक पोखरेलका अनुुसार व्यक्तिगत रिसइबीका कारण साहको हत्या भएको प्रहरीको बुुझाइ छ । प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए । मृतक साहले मौलापुुर बजार छेउमा स्थापना गरेको चिरान मिल केही दिन अघिदेखि मात्र सञ्चालनमा आएको थियो । यसअघि परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडा उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ । निर्वाचनपछि जिल्लामा चोरीका घटनासँगै ठाउँठाउँमा कुटपिटका घटनासमेत हुन थालेका छन् । गएराति कटहरिया नपा–५ बजारस्थित राजुु मोबाइल रिपेयरिङ सेन्टर पसलमा ढोका फोडेर ल्यापटप, मोबाइल गरी करिब रु एक लाख ५० हजार बराबरको चोरी भएको पसलधनी अमिन्दर यादवले बताए । त्यसैगरी, बुुधबार राति गरुडा बजारस्थित आयुुस्मान ट्रेडर्स पसलको ढोकाको ताला खोलेर चोर समूहले करिब रु १४ लाखको सामान चोरेर लगेका छन् । प्रहरीको लापर्बाहीले यत्रो ठूुलो चोरीको घटना भएको भन्दै पसलधनी पवन जयसवालसँगै स्थानीय व्यापारीले बिहीबार गौर, चन्द्रपुर सडकखण्डमा करिब पाँच घण्टा चक्काजाम गरेका थिए । प्रहरीले सुुरक्षामा सक्रियता बढाउने शर्तमा दिउँसो २ बजे बाटो खुुलाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए । त्यसैगरी, गौर र गरुडामा दुुईवटा मोटरसाइकल पनि निर्वाचनपछि नै चोरी भएको जिप्रका रौतहटको तथ्यांकमा रहेको छ । स्थानीय निर्वाचनमा पराजित र बिजयी भएका कार्यकर्ताबीच पटक–पटक कुुटपिटका घटना पनि भइरहेका छन् । वृन्दावन नपा, कटहरिया, देवाही गोनाहीलगायत १८ स्थानीय तहका अधिकांश ठाउँमा कार्यकर्ताबीच भनाभन र कुुटपिटका घटना भइरहेको प्रहरीले जनाएको छ । प्रजिअ उद्धवबहादुुर थापाले सुुरक्षित वातावरणमा निर्वाचन सम्पन्न भएपश्चात् हार र जितलाई सबैले स्वाभाविक प्रक्रियाको रुपमा बुुझ्नुुपर्ने बताए।। दशैँ तिहारमा सबै मानिस आफैँमा व्यस्त हुने भएकाले गस्तीलाई व्यापक बनाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ थापाले जानकारी दिए । जित हारलाई सबैले अंगिकार गरी संयमित रहन र चोरीका घटना हुन नदिन प्रहरीसँगै सबै जिल्लावासी सजग रहन प्रजिअ थापाले आग्रह गरेका छन । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies