Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नागरिकको स्वास्थ्य माथि खेलवाड नगरि काममा फर्कन चिकित्सलाई स्वास्थ्य मन्त्रीकाे अाग्रह

\"\"महोत्तरी । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले आन्दोलनरत चिकित्सकका जायज माग पूरा गर्न सरकार तयार रहेको बताउदै आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन आग्रह गरेका छन् । नेपालीहरुको महान चाड दशैंको समयमा अस्पतालहरु बन्द हुँदा नागरिकको संवैधानिक अधिकार हनन भएको प्रति पनि मन्त्री पोखरेलले चिकित्सलाई सचेत गराएका छन । महोत्तरीको बर्दिवासमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दशैं जस्तो महत्वपूर्ण चाडमा नागरिकका लागि स्वास्थ्य सेवा अतिआवश्यक रहेको भन्दै चिकित्सकका माग पूरा गर्न आफू र सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री पोखरेलले स्वास्थ्य सेवा अवरुद्ध भइरहँदा आफूलाई दुःख लागेको बताउदै अस्पताल बन्द र अवरोध गर्नु ठीक नभएको बताए ।शुक्रबार गृहनगर बर्दिवास पुगेका मन्त्री पोखरेलले आन्दोलनको कार्यक्रम फिर्ता लिएर वार्ता र संवादमा आउन समेत चिकित्सलाई आग्रह गरेका छन । मन्त्रिपरिषदको निर्णय र चिकित्सक संघ दुवैलाई सम्बोधन हुनेगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ र त्यसको आधारमा बनेको २०६९ को नियमावली परिस्कृत गर्न सरकार तयार रहेको उनले जानकारी गराए । चिकित्सक र स्वास्थ्यकर्मीहरु माथीको आक्रमणको घटनाले मनोबल घटाउने काम भैरहेकाले सरकार सुरक्षा प्रदान गर्न तयार रहेको उनले स्पष्ट पारे । सम्पूर्ण नेपालीहरुलाई दशैंको शुभकामना दिँदै उनले स्वास्थ्यको दृष्टिकोणले खानपिनमा विशेष ध्यान दिन समेत सुझाव दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies