Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपाल चिकित्सा सघंले आन्दोलन फिर्ता लियाे

\"\"काठमाडौं । एकसातादेखि आन्दोलनरत नेपाल नेपाल चिकित्सा सघं आफ्रना आन्न्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन सहमत भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार चिकित्सकहरु र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्तामा चिकित्सक संघ आन्दोलन फिर्ता लिन राजी भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको वार्तामा सरकारले चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्ने वचन दिएको छ । स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाका लागि हदैसम्मको व्यवस्था गर्ने वचन पनि प्रधानमन्त्री देउवाले दिएका छन् । प्रधानमन्त्री देउवासँग भएको छलफल सहमतिमा पुगेसँगै सम्पूर्ण आन्दोलन फिर्ता लिइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए । सरकारले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा स्वयं चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने ऐन ल्याउन लागेको भन्दै त्यसको विरोधमा चिकित्सक संघ आन्दोलित बनेको थियो । एक साता लामो आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारण र बिरामी मार्कामा परेका थिए । चिकित्सक संघको नेतृत्वमा देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द गरिएको थियो । सरकारले चाडबाडको समयमा स्वास्थ्य सेवा बन्द नगर्न गरेको आग्रहपनि बेवास्ता गर्दै चिकित्सक संघले विगत ८ दिनदेखि आन्दोलन गरिरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्केलगत्तै चिकित्सकहरु वार्तामा बसेका हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies