Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

क्युबाका कूटनीतिज्ञलाई देश छाड्न आदेश

\"\"आफ्ना कूटनीतिज्ञलाई सुरक्षा दिन नसकेको भन्दै अमेरिकाले क्युबाका १५ जना कूटनीतिज्ञलाई सात दिनभित्र देश छाड्न आदेश दिएको छ।

हवानास्थित आफ्नो दूतावासका कर्मचारीलाई रहस्यमय आक्रमणबाट जोगाउन नसकेको वाशिङटनको आरोप छ। हवानास्थित आफ्नो दूतावासका आधाभन्दा बढी कर्मचारीलाई फिर्ता बोलाएको वाशिङटनले पछिल्लो कदम चालेको हो। मंगलवार एउटा विज्ञप्ति जारी गर्दै विदेशमन्त्री रेक्स टिलर्सनले भनेका छन्, \"भिएना महासन्धि अनुसार हाम्रा कूटनीतिहरुलाई सुरक्षा दिने दायित्व पूरा गर्न क्युबा असफल भएकोले यो निर्णय लिइएको हो।\" निन्दा क्युबा सरकारले आफ्ना कूटनीतिज्ञलाई देश निकाला गर्ने अमेरिकी निर्णयको निन्दा गरेको छ। क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले \'औचित्य पुष्टि गर्न नसकिने\' कदम भन्दै स्वीकार्य गर्ने खालको नभएको बताए। रहस्यमय ध्वनि आक्रमणबाट आफ्नो दूतावासका कम्तीमा २१ जना कर्मचारी बिरामी भएको अमेरिकाले जनाएको छ। आक्रमणमा परेका कूटनीतिज्ञहरुमा होश गुम्ने, चक्कर आउने र कम सुन्ने लगायतका समस्या देखिने गरेको अधिकारीहरुले बताएका छन्।

कारण

यसअघि होटलहरुमा समेत आक्रमण गरिएको भन्दै वाशिङटनले आफ्ना नागरिकलाई क्युबाको भ्रमण नगर्न सुझाव दिएको थियो। क्यानाडाका पनि दुईजना नागरिक त्यस्तो प्रकृतिको आक्रमणमा परेका थिए। अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइ र क्यानाडाको प्रहरीले एउटा अनुसन्धान गरेपनि सन् २०१६ को अन्त्ययता गरिएका आक्रमणहरुको कारणबारे अहिलेसम्म थाहा हुन सकेको छैन। अमेरिकाले हवानास्थित आफ्नो दूतावासबाट गरिने भिसासम्बन्धी सबै कामहरु पनि यसअघि नै अनिश्चितकालका लागि स्थगित गरिसकेको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies