धुलिखेल । लाभग्राही भएर पहिलो किस्ता बुझिसकेका भए पनि अधिकांश भूकम्पपीडित कसरी घर बनाउने भन्ने कुरामा नै अलमलिरहेको पाइएको छ ।
एकातिर भएको घर भूकम्पले भत्किनु र अर्कोतिर दैनिकी गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेका उनीहरु घर बनाउन पैसा नभएको भन्दै सुरसार नै गर्न नसकेको बताउँछन् । यस्तै अन्यौलमा परेकामध्ये पाँचखाल नगरपपालिका– १२ विरनटारका सानुकान्छा दनुवार । उनको घर भूकम्पले भत्काएपछि त्यसैलाई छाप्रो बनाएर बस्दै आएका छन । ‘सरकारले दिएको पहिलो किस्ता त लियौँं, तर त्यति पैसाले कसरी घर बनाउने ?’ प्रश्न गर्दै उनले भने, “अरु पैसा छैन, त्यति पैसाले घर बन्दैन के गर्नु ।” भूकम्पले घर भत्काएर पीडामा परेका बेला सरकारबाट पाएको पैसा पनि यताउता गर्दैमा सकेको उनले बताए ।पहिलो किस्ता लिएर रकम अभावका कारण घर बनाउन नसक्नेको विषयमा भने राष्ट्रिय समस्या नै भएकाले त्यसको लागि पनि पहल भइरहेको उहाँको भनाइ छ ।
दुई वर्षअघि भूकम्पका कारण आवास गुमाएका जिल्लाका अधिकांश भूकम्पपीडितले पैसा नभएको र भए पनि दक्ष कामदारको अभावका कारण घर बनाउन नपाएको गुनासो गर्देै आएका छन ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: