Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

मधेसी जनाधिकार फोरममा सम्वन्ध विच्छेद, पुरानाे घर फर्कदै गच्छदार

\"\"काठमाडौँ । नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकीकरण हुने पक्का पक्की भएको छ । कांग्रेस छाडेर २०६४ सालमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरममा प्रवेश गरेका गच्छदार मुलघरमै फर्किने पक्का भएको हो । नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि गच्छदारको मूलघर फिर्ती सहज भएको हो । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउनुअघि गच्छदारले केही शर्तहरु राखेका कारण दुवै दल प्राविधिक कुरा मिलाउन अहिले व्यवस्त भएका छन् । कांग्रेसनिकट स्रोतका अनुसार गच्छदारले मूलघरमा र्फकनका लागि पदाधिकारी तहको कार्यकारी पद माग गरेका छन् । स्रोतका अनुसार गच्छदारले आफू कम्तिमा पनि पाँच वर्ष सरकारमा नजाने प्रविद्धता जनाउँदै पार्टीको नेतृत्व दिन पनि तयार हुनुपर्ने शर्त कांग्रेससँग राखेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट सांसद रामहरि खतिवडाले गच्छदारले कम्तिमा पनि तीन वर्ष सरकारमा नजाने तर पार्टीको नेतृत्वदायी भूमिका आफूले पाउनुपर्ने शर्त राखेको बताए । ‘गच्छदारजी सकेसम्म आजै या केही दिनभित्रै कांग्रेसमा आउने पक्का जस्तै छ’, खतिवडाले भने, ‘तर, उहाँले राखेका केही शर्तका कारण ढिलाइ भएको हो । गच्छदारजीले पदाधिकारी तहमा पनि कार्यकारी पद माग्नुभएको छ । त्यसका लागि उहाँले सरकारमा केही वर्ष नजाने प्रस्ताव अघि सार्नुभएको छ । यी दुई दलबीच आगामी प्रदेश–प्रतिनिधिसभाको निर्वाचनका लागि सांसदका उम्मेदवारको बाँडफाँडमा पनि अझै कुरा मिलिसकेको छैन । त्यसैगरी कांग्रेसमा फर्किने फोरमका नेता कार्यकर्ताको व्यवस्थापन र कांग्रेसभित्रै नेता कार्यकर्तालाई मनाउने काममा दुवै पक्ष अहिले लागेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy