Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

८ कम्पनीलाई एक करोड जरिवाना

\"\"महाकाली । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो करिडोर अन्तरगर्तको दार्चुला-तिंकर सडकखण्डका ८ वटा कम्पनीहरुलाई कार्वाही गरी आयोजनाले एक करेाड बढी रुपैयाँ जरिवाना गरेको छ । २३ असोज दार्चुला । महाकाली करिडोर निर्माणको जिम्मा लिएका ८ वटा निर्माण कम्पनीलाई आयोजनाले कार्वाही गरेको छ ।

सुस्त गतिमा निर्माण भइरहेको तथा रकम खर्च गर्न नसक्ने आयोेजनाका रुपमा रहेको दार्चुला तिंकर सडक निर्माण कम्पनीहरुलाई द्रुतगति प्रदान गर्न भन्दै आयोजनाले निर्माण कम्पनीहरुलाई तीन वर्षमा एक करोड १२ लाख भन्दा बढी जरिवाना गरिएको आयोजना प्रमुख मनिसकुमार शाहले बताए । कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा जगदम्बा/नरसिह/कालपानी जेभीलाई ७ लाख ५३ हजार ७ सय २९ रुपैयाँ १६ पैसा, जागृती/मालिकार्जुन/शिखर जेभीलाई एक लाख ७५ हजार ८६८ रुपैयाँ ८६ पैसा र गोल्डेन गुड/नरसिह/कालापनी जेभीलाई २१ ल्ााख ४५ हजार १३१ रुपैयाँ १७ पैसा गरी जम्मा ३० लाख ७४ हजार ७२९ रुपैयाँ १९ पैसा जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष ०७२/७३ मा पनि ३ निर्माण ज्वाइन्ट भेञ्चरलाई ४३ लाख ९ हजार ५२३ रुपैयाँ ३८ पैसा जरिवाना गराइएको थियो । यो आर्थिक वर्षमा एडभेन्चर/शनिदेव जेभीलाई ९ लाख ४१ हजार ४९२ रुपैयाँ ७१ पैसा, साप/जागृती/तुल्छी/दुर्गा जेभीलाई १२ लाख ५४ हजार २५९ रुपैयाँ ७९ पैसा र थोडुङ्ग जसलिङ जेभीलाई २१ लाख १३ हजार ७७० रुपैयाँ ८८ पैसा जरिवाना गरेको थियो । त्यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा राजेन्द्र निर्माण सेवालाई ११ लाख ४२ हजार ९२० रुपैयाँ तथा रायमाझी/जगदम्वा/नरसिह जेभीलाई २७ लाख ३३ हजार ९५९ रुपैयाँ ६३ पैसा गरी ३८ लाख ७६ हजार ८७९ रुपैयाँ ६३ पैसा जरिवाना गराइएको लेखापाल चेतराज भट्टले जानकारी दिए । सुस्ताएको उक्त आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटक भन्दा बढी पटक लिखित जानकारी समेत गरेको आयोजना प्रमुख शाहको भनाइ छ । आर्थिक वर्ष २०६५/०६६ देखि निर्माण कार्य थालिएको दार्चुला तिंकर सडकको काम वर्षायाम सुरु भएसंगै बन्द भएको थियो । कहिले मौसमका कारण त कहिले जिलेटिन लगायत निर्माण सामग्रीहरु अभावका कारण निर्माण कार्य बन्द हुने दार्चुला तिंकर सडक खण्डको काम अझै सुरु हुन सकेको छैन । यसरी कछुवा गतिमा निर्माण भइरहेको उक्त सडकको खलंगा देखि उत्तर पश्चिम तिंकरसम्मको १ सय ४० किलोमिटर सडक खण्ड मध्ये अहिले सम्म १८ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । यही गतिमा सडक निर्माण हुने हो भने हुने हो भने दुहूँ क्षेत्रका बासिन्दाहरुले गाडी चढ्न अझै वर्षौ कुर्नु पर्ने देखिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending