Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

स्वास्थ्य सेवा प्रभावकारी बनाउ : राष्ट्रपति

\"\"काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला स्वास्थ्य सेवालाई विस्तार र प्रभावकारी बनाउन सरकार, समुदाय र सम्बध निकायको ध्यानाकर्षण गरेकी छन् ।
धुलिखेलमा मंगलबार (अाज)बाट सुरु भएको स्त्री तथा प्रसूतीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अत्तिरिक्त कार्यबोझ, परम्परागत चुलाचौका र धन्दापात, महिलाविरुद्धको शारीरिक र मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य चेतना अभाव र आर्थिक स्रोतमा न्यून पहुँच हुँदा थुप्रै महिलाहरु स्वास्थ्यसम्बन्धी समस्याबाट गुणस्तरीय सेवा नपाएर मृत्यु हुने गरेको तर्फ सचेत गराउँदै प्रजनन स्वास्थ्य सेवा सुधार्ने र लैंगिक हिंसा अन्त्य गर्ने अभियान सँगसँगै लैजानुपर्ने धारणा राखिन् । महिलाको स्वास्थ्य शिक्षाको समग्र समुन्नतिमा नवजात शिशुको भविष्य गाँसिएको भन्दै विज्ञ, विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले प्रजननको बेलामा स्वस्थ्य मुस्कानसहितको सेवा प्रदान गर्न दत्तचित्त हुनुपर्ने धारणा राखिन् । विश्वमा नै पाठेघर र स्तन क्यान्सरसम्बन्धी समस्या विकराल भइरहेको भन्दै उनले विज्ञता र अनुसन्धान त्यसतर्फ प्रयोग हुनुपर्ने बताइन् । उनले सम्मेलन विश्वमा नै महिला स्वास्थ्य सेवा सुधार गर्न फलदायी हुने विश्वास व्यक्त गरिन् ।   प्रसूती तथा स्त्री रोगबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेल अस्पतालमा मंगलबारबाट सरु भएको छ । पर्ससम्म चल्ने सम्मेलनमा स्पेन, नर्वे, श्रीलंका, अमेरिका, क्यानाडा, जर्मनी, डेनमार्क, भारत, स्वीटजरल्यान्ड र नेपालका प्रसूती तथा स्त्री रोग विशेषज्ञ, प्रशिक्षार्थी र फिजियोथेरापिस्ट गरी ३ सय जनाको सहभागिता रहेको धुलिखेल अस्पतालकी स्त्री रोग विभाग प्रमुख डा. आभा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार, सम्मेलनमा महिलाको पाठेघर झर्ने समस्या, पिसाब चुहिने समस्या, गर्भवती समयका जोखिम, शिशु तथा मातृ मृत्युदरका बारेमा विभिन्न ३७ कार्यपत्रमाथि छलफल र बहस हुनेछ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy