Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

शक्ति बाँडफाँटमा किन भैरहेकाे छ ढिलार्इ ? दुवै गठबन्धनकाे यस्ताे छ अान्तरिक रहस्य

\"\"काठमाडाैं । अहिले गल्ली, चाेक, चियापसल जताततै चर्चै चर्चा छ । राजनीतिक वृत्तमा नाटकीय रुपमा विकसित भएको गठबन्धनले पूर्व मेची देखि पश्चिम महाकाली सम्म मात्र नभएर विदेशमा समेत यस्को चर्चा परिचर्चा चलिरहेको छ । वाम गठबन्धनबीच शक्ति बाँडफाँट र लोकतान्त्रिक गठबन्धनबीच छिनोफानोको टुङ्गो लागिसकेको छैन । टुङ्गो लाग्न केही समय पर्खिनु पर्ने दुबै पक्षका नेताहरुले जनाएका छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न दिएको समयसीमा २९ गतेसम्म तोकिएकाले दलहरु आजभोलि दिनभर आन्तरिक गृहकार्यमा व्यस्त देखिएका छन। दवै गठबन्धनलाई हेर्नेहो भने हालत उस्तै उस्तै देखिएको छ । बामपन्थी गठबन्धनको कार्यदल आफ्नो तहमा देखिएका मतभेदबारे शीर्षस्थ नेताको अन्तिम रायको प्रतिक्षामा छ। अर्थात सिट बाँडफाँटमा कसरी हुन्छ त्यसकालाई केन्द्र बनाएर बसेका छन् भने लोकतान्त्रिक गठबन्धनमा सिटबाँडफाँड विवादित देखिएको छ । गठबन्धनले भनेजस्तो काममा चुस्तता नदेखिनुको वारेमा बाम गठबन्धनको कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डेले आन्तरिक व्यस्तता ढिलाईको कारण बनेको बताए । उनी भन्छन्  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीहरुबीच जुन मोर्चाबन्दी छ, त्यो मोर्चाबन्दीको सिलसिलामा निर्वाचन क्षेत्र बाँडफाँटको अवस्था छ। हाल त्यो भन्दा अगाडि बढ्न सक्ने पार्टीहरुको अवस्था नै छैन। पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउँदै समानुपातिक सूची बनाउनु परेकाले समय लागिरहेको नेताहरुको भनाइ छ। वामगठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले केहि समयलाग्ने स्वीकार गरेका छन्। यता लोकतान्त्रिक गठवन्धन भन्छ आफूहरुले गर्ने भनेको चुनाव लक्षित गठबन्धन निर्माण केही प्रभावित भएको छ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार बुधबार गठन भएको संसदीय बोर्डले समानुपातिकको सूची टुङ्गो लगाए लगत्तै गठबन्धनलाई आकार दिइने छ । उनले भने, अहिले बैठक नियमित हुन सकेको छैन। यही २९ गतेसम्म समानुपातिक सूची बुझाउनुपर्ने हुनाले संसदीय बोर्डले अब त्यसमा काम गरिरहन्छ। अरु दलहरुसँग प्रत्यक्षको सिट बाँडफाटको समझदारी कहाँ कसरी गर्ने भन्नेबारेमा कार्यदलले नै अब टुङ्गो लगाउँछ। कांग्रेसको आन्तरिक व्यस्तताले गर्दा गठबन्धनको गृहकार्यमा रहेका तराई केन्द्रित दल पनि अनिणयको बन्दी जस्तै अवस्थामा छन्। संघीय समाजवादी फोरमका नेता राम सहाय यादवले कांग्रेसकै कारण द्वीपक्षीय कार्यदलको काम प्रभावित भएको दाबी गर्छन् । कांग्रेस समानुपातिक तर्फको सूची तयारीमा ब्यस्त भएका कारणले आफ्नो कार्यदलको बीचमा छलफल शुरु नभए समाजवादी फोरमको तर्क छ । आफुले लिएको प्रस्ताव कार्यदलका सामु प्रस्तुत गरेको र अब कार्यदलका सदस्यहरुले शिर्ष तहमा छलफल गरिसकेपछि मात्र बैठक अगाडि बढउने समाजवादीले प्रतिक्षा गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy