Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बाँदर आतङ्क राेक्न सरकारसँग माग

 

\"\"चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ ।

बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता समस्या बढेर गएपछि स्थानीयवासीले हैरानी व्यहोर्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार बाँदर आतङ्क साह्रै नै बढेर गएपछि वन मन्त्रालयमा नियन्त्रणका लागि आग्रह गरिएको छ । मन्त्रालयले देवघाट क्षेत्रमा पर्ने चितवन, नवलपरासी र तनहुँ जिल्लाका वन प्रमुखलाई बाँदर नियन्त्रण गर्न कसरी सकिन्छ भन्ने विषयमा रायसमेत मागेको पौडेलले बताए । “वनमन्त्रीले बाँदर नियन्त्रणका लागि काम थाल्न भनेपछि प्रक्रिया अगाडि बढाइएको छ ।” गलेश्वर आश्रम देवघाटका प्रबन्धक महेन्द्र प्याकुरेलका अनुसार वृद्धाश्रममा रहने र स्नानका लागि आउने भक्तजन बाँदरबाट निकै आतङ्कित बनेका छन् । उनले भने, “खाइरहेको खाना बाँदरले उठाएर लैजाने गर्दछ ।” दैनिक दुई/तीनजना वृद्धवृद्धालाई बाँदरले घाइते बनाउने गरेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापक डा कृष्ण काफ्लेका अनुसार बाँदरको प्रजनन चारदेखि पाँच वर्षमा हुने गर्दछ । १६० दिनमा बच्चा जन्माउने गर्दछ । एक पटकमा प्रायः एउटा मात्रै बच्चा जन्माउने भए पनि पुनः छिट्टै गर्भाधारण गर्नाले यसको सङ्ख्या निकै छिटो वृद्धि हुने उनले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy