Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

समुद्रमाथि मतदान केन्द्र, किर्गिस्तानमा आइतबार राष्ट्रपति निर्वाचन हुँदै

 

\"\"बिसकेक । किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ । मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन नगर्न केन्द्रिय निर्वाचन आयोगले शनिबार उम्मेदवारहरुलाई सतर्क गराएको छ ।

निर्वाचनको आचारसंहिता उलंघन नगर्न उम्मेदवारहरुलाई ध्यानाकर्षण गराएको आयोगले प्रचारप्रसार गर्न पुरै निषेध गरेको छ । मौन अवधिमा संचार माध्यमहरुले पनि कुनै पक्ष विपक्षमा समाचार संप्रेषण गर्न नपाईने आयोगले जनाएको छ । आयोगले इन्टरनेट मिडियालाई समेत पनि आचारसंहिताको दायरामा राखेको छ । मौन अवधिमा आचारसंहिता उलंघन गरेकाहरुलाई कानून उलंघन गरेसरह कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । राष्ट्रपतीय निर्वाचनका लागि निर्वाचन आयोगमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई जनाले उम्मेदवारी स्थगित भएकाले अव चुनावी मैदानमा ११ जना उम्मेदबार रहेका छन् । निर्वाचन आयोगले २ हजार ३ सय ७५ ठाँउमा मतदान केन्द्रहरु बनाएको छ । ती मध्ये ३७ ओटा समुद्रमाथी रहेका छन् । निर्वाचनको पर्यवेक्षणका लागि विभिन्न ५८ ओटा देशका झण्डै आठ सय अन्तर्राष्ट्रिय संघ संस्थाका पर्यवेक्षकहरु खटिने भएको छ । किर्गिस्तानको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेछ । वर्तमान राष्ट्रपति अल्माज्बेक अताम्बायेभको कार्यकाल यही आउदो डिसेम्बर १ मा सकिनेछ । सिन्हवा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies