Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

संसद्को अन्तिम बैठक जारी, समाजवादका लागि संघर्ष गरेकाे प्रचण्डकाे दावि

\"\"काठमाडौँ । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक अहिले जारी छ । बैठकमा सबै दलका प्रतिनिधिले दलीय आधारमा सम्बोधन गर्दै संविधान जारी भई कार्यान्वयनमा गएको स्थितिमा तोकिएको मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन । अधिकांश साना दलका नेताको बोल्ने क्रम सकिएपछि प्रमुख दलका शीर्ष नेताले सम्बोधन शुरु भएको छ । अहिले पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवोधन गरिरहेका छन् । हजारौंको बलिदानीबाट यहाँसम्म आएको स्मरण गर्दै सात दल चौतिस दल हड्ताल देखि संविधान सभाबाट जनताका अधिकार पुर्ण प्राप्तीका लागि संघर्ष गर्यौ । दलित, महिलाका समस्याको हल पनि यहिबाट खोज्यौ । संवोधन गर्दै उनले भने, सात पार्टीले संविधान सभामा साथ दिए । जनताको एकतामा दिएको साथलार्इ गम्भिर ढंगले इमान्दारीताका साथ पालना गर्न संविधान संसोधनका कुरा ल्याएको हो । यसले अव समाजवादी आन्दोलनको बाटो खुलेको दावि गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारीको मनोनयनको अघिल्लो दिन आज वर्तमान संसद्को अवधि आजै मध्यरातिदेखि सकिनेछ । विसं २०७० मंसिर ४ मा भएको ६०१ सदस्यीय दोस्रो संविधानसभाले २०७२ असोज ३ मा संविधान जारी गरेपछि व्यवस्थापिका संसद्मा रुपान्तरण भएको हो । बैठकमा संघीय समाजवादी फोरम नेपालका डा शिवजी यादव, नेकपा मालेका सिपी मैनाली, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल राष्ट्रिय जनमोर्चाका चित्रहादुर केसी, नेपाल परिवार दलका मीनकुमारी राजवंशी, स्वतन्त्र सांसद् श्यामकुमार श्रेष्ठ, बहजनशक्ति पार्टीका विश्वेनद्र पासवान, संघीय लोकतान्त्रिक मञ्च थरुहटका रुक्मिणी चौधरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, नयाँ शक्ति नेपालका गंगा चौधरी, बौद्धिक जनतान्त्रिक परिषद्का लक्ष्मण राजवंशी, अखण्ड पार्टी नेपालका डा कुमार खड्का, जनजागरण पार्टीका लोकमणि ढकालले मन्तव्य राखे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy