Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

वाम गठबन्धन भित्र लुछाचुडी छ : बावुराम

\"\"काठमाडाैं ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बावुराम भट्टराईले चुनाबपछि एमाले र माओवादीबीच पार्टी एकता नहुने दावी गरेका छन । गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले सत्ता स्वार्थका लागि तालमेल भएको बताउदै चुनाव सकेपछि एमाले माओवादी आफ्नो आफ्नो बाटो लाग्छन् भनेका छन । एमाले र माओवादीका नेताहरुले निषेधकारी नीति लिएपछि वाम गठबन्धनबाट आफू बाहिरिनु परेको उनको आरोप छ । वामपन्थीहरु रुपान्तरण भएर समाजवादी शक्ति बन्नु पर्ने उनले बताए । ‘वाम गठबन्धन भित्र एमाले र माओवादीमै लुछाचुडी छ, उनले भने, ‘पार्टी एकता गरेर अघि बढ्ने भन्दा पनि सत्तामा को हावी हुने भन्ने तानातान बढी छ ।’ गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न नदिएर समेत वाम गठबन्धनले निषेध गरेको उनले खुलासा गरे । ‘गोरखा २ मेरो जन्मथलो कर्मथलो हो, म यहाँबाट चुनाव उठनु स्वभाविक हो,उनले भने, ‘गोरखा २ बाट चुनाव लडन पाउँदैनस भनेर झमेला झिकियो ।’ यस्तै निषेधको जोडफलका कारण वाम गठबन्धनमा टिक्न नसकेको उनले प्रष्ट पारे । ‘कांग्रेस र कम्युनिष्ट भनेर पर्खाल खडा गर्नु हुँदैन, उनले भने, ‘कांग्रेसको वामपन्थीकरण र वामपन्थीहरुको लोकतान्त्रिकरण भए शान्ति र समृद्धिले बाटो लिन्छ ।’ नयाँ शक्ति वामपन्थी लोकतान्त्रिक शक्ति भएको उनको दाबी थियो । ‘वामपन्थी र लोकतान्त्रिक भनेर कित्ताकाट गर्न हुँदै्न, यी दुई शक्ति मिलेर मात्रै देशमा परिवर्तन सम्भव भएको छ ।’ वाम एकता घोषणा सभामा सहभगी डा भट्टराई गोरखा २ बाट साझा उम्मेदवार बन्ने अवस्था नभएपछि गठबन्धनबाट बाहिरिएरका थिए । अहिले उनी कांग्रेसको समर्थनमा गोखा २ बाट उम्मेदवार बनेका छन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy