Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

शहीद परिवार सिन्धुलीकी लक्ष्मी गुरुङ उम्मेद्वारमा सिफारिस

\"\"काठमाडौं । आगामी मंसीर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनमा युद्धकालकी चर्चित जनकलाकार लक्ष्मी गुरुङलाई माओवादी केन्द्र सिन्धुलीले प्रदेश सभा सदस्यका लागी उम्मेद्वारमा सिफारिस गरेको छ ।
गुरुङलाई सिन्धुली ख को उम्मेद्वारमा सिफारिस गरिएको हो । शहीद परिवार समेत रहेकी ४० बर्षीय गुरुङ नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति सदस्य हुन् । तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा २०५६ साल असारमा बुवा खम्बासिंह गुरुङ र २०६० मा श्रीमान रितबहादुर गुरुङलाई तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
नेपाललाई गणतन्त्र, संघीयता, समावेशीता र नयाँ संविधानजस्ता उपलब्धी दिने जनयुद्धमा त्याग, तपस्या र बलिदानको प्रतिमूर्ती बनेकी गुरुङ नेपाली महिला आन्दोलनकी एक सम्भावना बोकेकी नेतृ हुन् । मंसिर १० मा हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा ९ जना मात्र महिला उम्मेद्वार उठाईएको भनेर सर्बत्र आलोचना भइरहेको बेला नेकपा(माओवादीकेन्द्र) सिन्धुलीले महिला नेतृ गुरुङलाई सिन्धुली प्रदेशसभा ‘ख’मा प्रत्यक्षबाट उम्मेद्वारमा सिफारिस गरेको हो ।
पहिलो चरणमा ३२ जिल्लाको प्रतिनिधि सभामा ३७ र प्रदेश सभामा ७४ गरि जम्मा १ सय ११ सिटमा बाम तथा प्रजातान्त्रिक गठबन्धनबाट जम्मा ९ जना मात्र महिला उम्मेद्वार बनेका छन् । यो संख्या निकै न्युन भएकाले जनकलाकार तथा शहीद परिवार लक्ष्मीले महिलालाई पुनः चुलोचौकोमा सीमित गर्ने षड्यन्त्र भएको प्रतिक्रिया दिईन् ।
बामगठबन्धनका नाममा गणतन्त्र, सङ्घीयता र समावेशिताका लागि लडेका महिलाहरुलाई समानुपातिकमा मात्र सिमित गर्ने प्रवृत्तिका विरुद्ध देशभरिका महिला नेतृहरु सचेत हुनुपर्ने उनको भनाई छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy