Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

काँग्रेसलाई लोकतन्त्र उच्चारण गर्ने अधिकार छैन : प्रचण्ड

\"\"काठमाडौ । वामपन्थी एकताकाे तरंगले देशमा उत्साह छाएकाे छ भने अर्को तर्फ भयानक आतंक सृजना गरेको प्रचण्डले बताएका छन । उनले वामपन्थी तरंगले नयाँ परिकल्पना गरेको भन्दै निर्वाचित हुनका लागि मात्र यो गठबन्धन नभएको वताए । संविधानको कार्यान्वयनका लागि यो तरंगले उभार ल्याउने वताए । आफु चितवनबाट नै लड्ने बताउदै उनले चितवनका जनताको मत लिएर राष्ट्रको नेतृत्व गर्ने बताए । प्रचण्डले भने लोकतन्त्रका लागि नेपाली जनताले रगतबगाएका छन् काँग्रसले लोकतन्त्र दवाउने रणनीति लिएकाले उसलाई यो शव्द उच्चारण गर्ने अधिकार छैन । नेपालमा नयाँ तरंग र उत्साहका साथ चितवन पुगेको बताउदै प्रचण्डले मदन भण्डारीसंग बसेर छलफल गरेको स्मरण गरे । समाजबादका निम्ति लडाइ लडेकाे भन्दै प्रचण्डले केपी अाेली र अाफ्नाे स्वभाव मिलेकाले एकता सम्भव भएकाे बताए । याे देशलार्इ दलाल र ठेकेदारका जिम्मा दिन र सुम्पीन सक्दैनाै भन्दै मिसन पुरा गर्न नेपाली जनताले चाेटिलाे जवाफ दिनु पर्नेमा प्रचण्डले जाेड दिए । काँग्रेसकाे घैटामा घामलाग्ने वातावरण पनि बनाएकाे  जिकिर गर्दै राजावादी भएर जनताका अगाडि अाउने कल्पना नवाेक्न प्रचण्डलाइ अाग्रह गरे । देउवाले गिरिजाबावुकाे सपना पुरा गर्न इतिहास पल्टाएर हेर्न सूझाव दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy