Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हुने भयो सुरेन्द्र बम्जनको उपचारः खर्च जुटाउन प्रगतिशील कलाकार संघ युएईले कार्यक्रम गर्दै

\"\"युएर्इ ।  मेरुदण्डमा चोट लाग्दा ५ बर्षदेखि उपचार नपाएका सिन्धुली, घ्याङ्लेक वडा न १ का सुरेन्द्र कुमार बम्जन लार्इ प्रगतिशिल कलाकार संघ युएईले साँस्कृतिक कार्यक्रमको आयोजना गरि उपचारका लागि आर्थिक सहयोग जुटाउने भएको छ । आफ्नो सम्पुर्ण जायजेथा बेचेर उपचार गर्दा समेत ठिक हुन नसकेपछि उनी हाल ह्विल चियरको सहायतामा जीवन बिताउँदै आएका छन । नेपालका विभिन्न अस्पतालमा उपचार गराउदा समेत ठिक नभएको र आफ्नो सबै जायजेथा सकियपछि केहि समय अघि सुरेन्द्रले वडा कार्यालय मार्फत देश विदेशमा रहेका नेपाली माझ सहयोगको अपिल समेत गरेका थिए । थप उपचारको लागि भारतको नयाँ दिल्लीमा जानुपर्ने र ३० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरहरुले सुझाब दिएपछि सुरेन्द्रले उपचार रकम जुटाउन यतिबेला हार गुहार मागेका छन् ।

उपचार अभावमा अपांग जीवन बिताउन बाध्य, सहयोगको लागि अपिल

यस्तै बम्जनको उपचार्थ केहि रकम जुटाउने उदेश्य सहित प्रगतिशील कलाकार संघ युएईले डिसेम्बर १५ तारीख बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको जानकारी कार्यक्रम संयोजक तथा ब्यवस्थापक सुरेन्द्र थिङले खबरडबलीलार्इ जानकारी दिएका छन् । चर्चित कलाकारहरको साथमा दुबईको काल्टर्न टावर होटलमा हुने बृहत सांस्कृतिक कार्यक्रममा तामाङ कथानक चलचित्र “डेन्बा माया” को पनि च्यारटी सो गरिने आयोजकले बताएकाे छ । कार्यक्रममा युएईमा क्रियासिल बिभिन्न संघ संस्थाका प्रतिनिधि ब्यवसायी, बुद्धिजिबी, पत्रकार, स्थानीय कलाकारलगायत युएईमा कार्यरत हजारौं नेपालीको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् । खबरडबली अनलाइनले केहि समय अघि उपचार अभावमा अपांग जीवन विताउन, बाध्य, सहयोगको लागि अपिल भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy