Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

जिते पछि फर्किनु हुन्न माला अहिले नै लार्इदिन्छु : स्थानीयवासी

\"\"काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका नेता तथा दाङ २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा उम्मेद्वार कृष्ण बहादुर महरालार्इ चुनावी सभामा स्थानीयवासीले जिते पछि फर्किनु हुन्न माला अहिले नै लार्इदिन्छु भनेका छन् । उनिहरूकाे प्रश्नकाे जवाफमा महराले भने संविधान बनाउन व्यस्त भएकाले तपाइलाइ संविधानमा भेटे अव संविधान बन्याे कार्यान्वयनका लागि तपार्इसंगै अाए । अव तपाइहरूसंगै निरन्तर विकास निर्माणका लागि हातेमालाे गर्नेछु । संयुक्त बाम गठबन्धनले अायाेजना गरेकाे चुनावी सभालार्इ संवाेधन गर्दै महराले घाेराहीकाे उपक्षेत्रिय अस्पताल स्तरवृदि, राेड र अहिले राप्ती विज्ञान प्रतिष्ठान बनाउन महत्वपूर्ण कार्य गरेकाे बताउदै सम्वृद्द दाङ बनाउने अभियानमा लागेकाे बताएका छन । त्यसका लागि महराले जनताले मतबाट साथ मागेका छन् । समानुपातिक र प्रत्यक्ष दुवै तर्फका उम्मेद्वारलाइ जिताएर स्थानीय र केन्द्रकाे दुवै सरकार वाम गठबन्धनकाे बनाएर स्थीर र समृद् नेपाल बनाउने बताएका छन् । जिल्लाकाे खेलकुद विकासका लागि पनि बजेट छुट्टाएकाे स्मरण गर्दै उनले दाङलाइ बनाउन थप याेजना सहित अगाडि बढ्ने बताएका छन् । शान्ति प्रकृयाकाे बाटाेवाट नेपाललाइ गणतन्त्र सम्म ल्याउदा गरेकाे याेगदानकाे स्मरण गर्दै दाङलाइ प्रदेशकाे राजधानी बनाउने दावी गरे । अाफु अर्थ मन्त्री हुदा कराेडाै बजेट दाङमा खन्याएकाे भन्दै महराले समृद्द दाङ बनाउन गुरूयाेजना बनाइसकेकाे बताए ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy