Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

हिमालपारीकाे हिराे बाम गठबन्धन

\"\"काठमाडौं । देशभरमै सबैभन्दा कम मतदाता भएको जिल्ला मनाङमा बाम गठबन्धनकाे जित पक्का भएकाे वताइएकाे छ । अरुबेला स्याउकाे चर्चामा आउने मनाङ चुनावका बेला राजनीतिक चर्चामा आएकाे छ । कांग्रेसको निरन्तरतामा रहेकाे मनाङले क्रमभंग  गरेर एमालेले वाजी मारेकाे हाे । मनाङका आधा मतदाता काठमाडौंमा बस्छन् । संसदीय चुनावको इतिहासमै रेकर्ड राख्ने जिल्ला पनि मनाङ हो । ०५६ सालको आम निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध निर्वाचित भएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । कांग्रेस इतिहास फर्काउने तिर भगिरथ प्रयत्न गरिरहेको छ भने कांग्रेसकाे परम्परागत प्रतिस्पर्धी लाइ सजिलै हराउने नयाँ प्रतिस्पर्धीकाे दाउ छ । स्थानीय तहको निर्वाचनमा १३ सय ३९ मत सहित पहिलो स्थान अाेगटेकाे एमाले र १२ सय १८ मतमा खुम्चिएकाे कांग्रेस दाेस्राे स्थानमा छ । याे चुनावमा एमाले माओवादी गठबन्धन भएपछि वाम गठबन्धनकाे जित सुनिश्चित भएकाे हाे ।   हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा दिपक मनाङ्गे पनि चर्चाकै नाम हाे डनकाे रूपमा परिचित उनी पनि एमाले मै छन । प्रतिनिधिसभामा एमालेका पाल्देन छोपाङ गुरुङ छन भने कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा छन । पाल्देन एशियाकै ठूलो स्याउ फारम खोलेर स्थापित छन् भने कांग्रेसका टेकबहादुर गुरुङ म्यानपावर व्यवसायी हुन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy