Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बन्दले ठप्प दाङको जनजीवन प्रभावित

\"\"
दाङ । नेकपाले आज आव्हान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि परेको छ । । बन्दका कारण आज बिहानैदेखि सबै ठप्प रहेका छन् । यातायातका साधन, कलकारखाना, उद्योग, व्यापार व्यवसाय, शिक्षण संस्था सबै बन्द छन् । देशभर आफ्ना कार्यकर्तालाइ विनाकारण गिरफ्तार गरेको र उनिहरूलाइ रिहाइ गर्न भन्दै नेकपाले वन्द आव्हान गरेको हो मंसिर २ गते मध्यरातमा दाङको रामपुरबाट प्रहरीले सीता चौधरीलाई लछारपछार पारेको र कार्तिक ३ गते हिडडुल गर्न र खाना समेत नसक्ने अशक्त पाटनलाई गिरफ्तार गरि अ्मानबीय र क्रुर व्यबहार गरेको भन्दै राज्यको यस्ता दमनकारी रबैया तुरुन्त बन्द गर्न भनेको छ । राजनैतिक आस्थाका आधारमा दाङका विभिन्न स्थानबाट पार्टीका कार्यकर्ता, समर्थक शुभचिन्तकहरुलाई गिरफ्तार गर्ने, घरहरू खानतलासी गर्ने घरपरिवारलाई अनावश्यक दुख दिइरहेको, शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्न पाउने अधिकारमाथि समेत अघोषित प्रतिबन्ध लगाइएको जस्ता राज्यको दमनकारी रबैया तत्काल बन्द गर्न र गिरफ्तार परेका नेता कार्यकर्ता समर्थकलाई निसर्त रिहाइको मागप्रति सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । अहिलेसम्म दाङमा पार्टीका १९ जना कार्यकर्ता, समर्थक र सुभचिन्तकलाई विनाकारण घरबाटै लगेर प्रहरीले हिरासतमा राखिरहेको नेकपा जिल्ला सेक्रेटरी सविन पोख्रेलले जानकारी दिए ।
 

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending