Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जनताकाे बहुदलीय जनवाद र २१ अाैं शताब्दीकाे जनवादका बीचबाट नयाँ संश्लेषणमा पुग्याैं : प्रचण्ड

\"\"नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माअाेवादीबीच पार्टी एकता नयाँ उचाइमा पुगेकाे बताएका छन । पार्टी एकताबाट पछाडि फर्कने कुनै ठाउँ नै नभएकाे भन्दै उनले जनताकाे बहुदलीय जनवाद र २१ अाैं शताब्दीकाे जनवादकाे बीचबाट नयाँ संश्लेषणमा पुगेर अघिबढेकाे बताए।
“हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पार्टी एकता संयाेजन समिति बनाएर मात्र चुनावी तालमेलकाे छलफल थालेका हाैं” भरतपुरमा अायाेजित एमाले कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै प्रचण्डले भने “हामीले पछाडिकाे पुल भत्काएर अघि बढेका छौं, अब पछि फर्कन खाेजे डुबिन्छ। अब काेही पनि एकताबाट भाग्न सक्ने ठाउँ नै छैन। पार्टी एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामू मूख देखाउन लाज हुन्छ। अब कसैले राेकेर पार्टी एकता राेकिँदैन, तपाईहरु कत्ति पनि भ्रममा नरहनु हाेला।” “म घिसेपिटे तरीकाले कहिल्यै अघि बढिनँ। बिस्तारै बिस्तारै काम गर्ने स्वभाव छैन। अाँटेपछि अघि बढ्ने हामी दुवैकाे चरित्र हाे” प्रचण्डले भने, “हाम्राे बीचमा धेरै कुरा मिलिसकेकाे छ। अब हामी हिड्ने शान्तिपूर्ण प्रतिस्पर्धाकाे बाटाे हाे, समाजवादकाे बाटाे हाे। त्यसमा हामी एकमत भएका छौं।” “साझा घाेषणा पत्र र साझा उम्मेद्वारकाे निकै ठूलाे अर्थ छ” प्रचण्डले भने, “याे एमाले र माअाेवादी बीच एकताकाे सवाल मात्र हाेइन, राष्ट्रकाे समृद्धि र स्थिरताकाे सवाल पनि हाे। हाम्रा सन्ततिहरुकाे भविष्य निर्माण सवाल हाे। यसलाई पार्टीगत संकिर्णताभन्दा माथि उठेर हेरौं।”

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending