Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

साउदी अरबमा पनि दाहाल र पाख्रीनको श्रद्धाञ्जली सभा

\"\"रियाद ।  नेकपा माओवादी केन्द्रको प्रवाश भातृ संगठन नेपाली जन प्रगतिशील मंच साउदीले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवंम प्रचण्डका स्वकिय सचिव क. साकार दहाल (प्रकास) र पुर्ब सांसद तथा जनवादी गायक क .खुसीराम पाख्रीनको सम्झनामा दमाम स्थित सनराइज होटेलमा एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गत मंसिर ३ गते असामयिक निधन भएका दहाल तथा उनैको सम्झनामा गत मंशिर ५ गते चितवनमा वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जली सभामा गीत प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय पाख्रीन प्रती यहि शुक्रबारका दिन श्रद्धाञ्जली सभा सम्पन गरेको हो ।
मंचको प्रबक्ता रामचन्द्र वाग्लेको सन्चालनमा र अध्यक्ष कमल शाही निर्मल को सभापतित्वमा प्रमुख अतिथि कमल महत र बिशिस्ट अतिथि नेपाली दूतावासका पुर्बी दमाम स्थित स्थानीय कर्मचारी हरि घिमिरे नेकपा एमाले निकट प्रबासी नेपाली मंच क्षत्रीय सल्लाहकार रामकृष्ण घिमिरे उपाध्यक्ष जेन लामा र सचिब देबेन्द्र सुवेदी त्यसै गरि नेपाली जन प्रगतिशील मोर्चाका अध्यक्ष भानु प्रदेशी NRAN ICC सदस्य धर्म केसि लगायतले अतिथिको रुपमा आसन ग्रहण र श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।
भने टेक्निकल सहयोगी तथा पत्रकार ओम फुयाल ( अनिश बाबा )ले प्रत्येक्ष लाइभ र युटुव मार्फत प्रसारण गरेका थिए महान वीर सहिदहरुको सम्मान संम्झनामा १ मिनेट मौन धारण सहित शोक धुनबाट कार्यक्रम शुरु भएको थियो स्वर्गीय द्वय क प्रकाश र पाख्रीनको फोटोमा अबिर मालाले माल्यरोपन गरिरहदा हलमा शोकमय भएको थियो ।
\"\"त्यसै गरि मंचका उपाध्यक्ष द्वय शिबराज जैसी र जयकुमार क्षितिज लगायत कोषाध्यक्ष स्वागत पुन र भक्त कार्की लगायत मंचका केन्द्रिय सदस्यहरु क्षेत्रीय अध्यक्ष बाबुराम तामाङ र सोनाम डिम्डुङ सल्लाहकार बिदुर पौडेल लगायत क्षेत्रीय समिति प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो पार्टीले एकै चोटि दुई होनहार ब्याक्तीलाई गुमाउनु पर्दा वामपान्थी आन्दोलनमा अपुर्णयी क्षती पुगेको र शोकलाई शक्तिमा बदलेर अगाडि बढनु पर्ने निश्कर्ष सहित कार्यक्रम अध्यक्ष कमल शाही निर्मल बाट समापन भएको थियो ।
र अन्तमा साउदीको बसाइलाई बिट मार्दै नेपाल फर्कदै गरेका उपाध्यक्ष जयकुमार लामा (क्षितिज) लाई अमुल्य योगदानको कदर गर्दै खाता र सम्मान पत्र सहित स सम्मान बिदाइ गरिएको थियो ।\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy