Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मलेसियाले ३ दिन थुनामा राखी १२ नेपालीलाई फर्कायो

\"\"काठमाडौको नक्साल स्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सर्भिसेस प्रालि मार्फत रोजगारीका लागि मलेसिया पुगेका १२ जना नेपालीलाइ मलेशियाको अध्यागमनले ३ दिन थुनामा राखी नेपाल पठाएको छ। मलेसियाको जोहारबारु स्थित एक प्रतिष्ठित कम्पनीमा काम गर्न भनी गएका उनीहरुलाई तीन दिन सम्म सम्बन्धित कम्पनीले जिम्मेवारी लिन नआए पछी क्वालालम्पुर बिमानस्थलबाट अध्यागमनले थुनामा राखी नेपाल फर्काएको स्रोतले जानकारी दिएको छ । जनही १ लाख १० हजार रुपैयाँ मेनपावर एजेन्टलाई बुझाइ मलेसिया पुगेका मध्य अधिकाम्स मधेसका छन भने उनिहरुले बिमानस्थलबाटै आफ्नो समस्या म्यानपावर कम्पनीसमक्ष राखेको भय पनि कुनै सुनवाइ नभएको गुनासो गरेका छन । आफुहरुले सम्पर्क गर्दा केहि समयमै समस्या समाधान हुने बताए पनि  एजेन्ट र म्यानपावरका प्रतिनिधिले मोबाइल फोन अफ गरेपछि आफुहरु थुनामा बस्नु परेको गुनासो पीडितले गरेका छन । सरकारले वैदेशिक रोजगारिका क्रममा खाडी तथा मलेसिया जानेहरुको हकमा भिसा टिकट निसुल्क गरि बढिमा १० हजार रुपैयाँ सम्म मात्र लागत लिन पाउने भने पनि म्यानपावर व्यावसायी र एजेन्टहरुले हाल सम्म लाखाैं रुपैयाँ असुल्दै आयका छन । सराेकारवाला निकाय भने माैन बसेकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: