Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रचण्डलाई युरोपियन मिसनको चार प्रश्न, यस्तो छ जवाफ

\"\"चितवन । युरोपियन युनियन इलेक्सन अब्जरभेसन मिसन, नेपालको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चर प्रश्न सोधेको छ । चुनावी अभियानमा व्यस्त रहेका प्रचण्डलाई युरोपियन युनियनको टोलीले चितवनको शिवनगरस्थित उनकै घरमा भेटेर प्रश्न गरेका हुन् । यस्तो छ सवाल जवाफ निर्वाचनको यस समयमा तपाइँलाई कतैबाट सुरक्षा थ्रेट आएको छ कि छैन ? मलाई त्यास्तो थ्रेट कतैबाट आएको छैन । तपाईं सहभागी निर्वाचन सभाहरुमा बढी मानिसको उपस्थिति देखिन्छ नि ? चितवन मेरो जिल्ला हो । मेरो जन्मस्थान हो । म पढेको, हुर्केको जिल्ला हो । मलाई चितवनबासीले मायाँ गर्नुहुन्छ । कुनै दल विशेष मात्र भन्दा पनि सम्पूर्ण चितवनवासीले मलाई साथ दिनुहुन्छ । यस निर्वाचनमा तपाइंको प्रतिस्पर्धा कस्तो हुने देख्नुहुन्छ ? यस पटकको निर्वाचनमा मैले चितवनबाट उम्मेदवारी दिएको छु । यस पटकको निर्वाचनमा मेरो खासै प्रतिस्पर्धा हुँदैनन् । किनकी, मेरो प्रतिस्पर्धि केही छैनन् । समग्र चितवनको विकासको लागि चितवनवासीले मलाई विश्वास गर्नुहुनेछ । जनयुद्धको समयमा चितवनकै बाँदरमुढेमा भएको घटनाबारे ? बाँदरमुढे घटना युद्धको समयमा भएको ठूलो र निकै दुखद घटना हो । यसबारेमा छानबिन गर्न सत्य निरुपण आयोग गठन भएको छ । आयोगले आवश्यक र सही निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy