Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका राेगीलाइ अब मासिक ५ हजार भत्ता दिइने

\"\"काठमाडौं । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगको डायलासिस, क्यान्सर रोगी र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि बढाएकाे छ । स्वास्थ्य मन्त्रालयले  पत्रकार सम्मलेनको आयोजना गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जाएको हो । बैठकले उक्त प्रस्ताव पारित गरे लगत्तै मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीले मासिक भत्ता स्वरुप उक्त रकम प्राप्त गर्न सक्नेछन् । यी राेगका झण्डै १७ हजार बिरामीलाई उक्त भत्ता वितरण गर्न मन्त्रालयलाई ६ महिनाको अवधीमा करिब ७८ हजार रुपैयाँ आवश्यक पर्नेछ भने आउँदो वर्षदेखि झण्डै २ अर्व रुपैयाँ आवश्यक पर्नेछ । सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको रकमको केही हिस्सा मासिक भत्ताका लागि प्रयोग गरिने स्वास्थ्य मन्त्री दीपक बोहराले जानकारी दिए । ‘नेपालमा प्रत्येक वर्ष यो रोगका विरामीको संख्या हजारदेखि १५ सयको हाराहारीमा बढ्दो क्रममा छ । उनीहरुको उपचारमा सहुलियत कम भएको तथा दैनिक जीवनयापन अत्यन्त कष्टकर हुने भएकोले जीवन निर्वाहका लागि बिरामीहरुलाई मासिक ५ हजार भत्ताको व्यवस्था गर्नको लागि यो प्रस्ताव आगामी मन्त्रीपरिषद्को वैठकमा लग्न लागिएको हो ।’ मन्त्री बोहराले भने । हाल स्वास्थ्य मन्त्रालयले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, बाथ मुटु रोग लगायतका १२ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ खर्च दिदै आएको छ । साथै मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy