Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दाेहाेरिए ठिकै छ, नत्र सक्रिय राजनीति गर्छु: राष्ट्रपति भण्डारी

\"\"काठमाडाै ।  राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीति गर्ने चाहना  व्यक्त गरेकी छिन् । पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा खुसी व्यक्त गर्दै यस्ताे चाहना राखेकी हुन । राष्ट्रपतिलाई भेट्ने एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा छोटो समय रहेर बिदा हुन लागेका कारण सक्रिय राजनीतिमा आउन लागेकाे संकेत गरेकी बताएका छन् । दाेहाेरिए ठिकै छ, नदोहोरिएको अवस्थामा सक्रिय राजनीतिमा आउन चाहेकाे एमाले एक नेताले बताए । नेताकाे भेटमा उनले पटक–पटक राष्ट्रपति फेरिँदा राज्यलाई भार पर्ने भएकाले बरू सेवा–सुविधा परित्याग गर्न तयार रहेकाे कुरा बताउदै अाएकी छन् । विश्वका कतिपय मुलुकमा त्यस्ता उदाहरण रहेकाले उनले अनौपचारिक भेटघाटमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्दै आएको राष्ट्रपति कार्यालय स्रोतले बतायाे । त्यसो त, राष्ट्रपति हुनुअघि एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले नवौँ महाधिवेशनलगत्तै आफूलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् । यसक्रममा उनले नवौँ महाधिवेशनमा ओलीलाई सघाउने केन्द्रीय सदस्य, भ्रातृ संगठनका पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उपस्थितिमा एक कदम अघि बढेर छुट्टै भेला गरी उनले पार्टीमा ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy