Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एकिकृत पार्टीमा सबैको मूल्याङ्कन हुन्छ: श्रेष्ठ

\"\"गोरखा ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र एकीकरण भएर बन्न लागेको पार्टीमा सबै नेता, कार्यकर्ताहरुको मुल्याङ्कन गरेर स्थान दिईने बताएका छन् । शहिद सुरेस वाग्ले (वासु) स्मृति प्रतिष्ठान गोरखाको प्रथम साधारणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने \'बैचारिक सैद्दान्तिक लाईन एकीकृत पार्टीले प्रष्ट पार्छ, माक्र्सवादको विकास अझै उचाईमा पु¥याउने गरी पार्टी भित्र वैचारिक वहस हुन्छ त्यसमा तपाईँ हामी सबैको हैसियत कायम हुन्छ ।\' एकीकृत पार्टीसँगै नेताहरुमा रहेको भ्रष्टीकरण, गुटबन्दी निरुत्साहित हुने र जनतासँगको सम्बन्ध झनै बलियो हुने नेता श्रेष्ठको भनाई छ । चारित्रिक, सांस्कृति मुल्यमान्यतालाई आधार बनाएर काम गर्नुपर्ने बताउँदै पार्टी एकीकरणका लागि गरिएको पहलकदमीलाई सार्थक बनाइने उनले बताए । पार्टी एकता सामान्य एकता नभएको दावी गर्दै यसको दुरगामी महत्व समेत रहेको नेता श्रेष्ठको भनाई छ । माओवादी केन्द्र गोरखा जिल्ला पार्टी प्रति कटाक्ष गर्दै नेता श्रेष्ठले जिल्ला पार्टीलाई सबैपक्षबाट शुदृढिकरण गर्नुपर्ने बताए । शहिद वेपत्ताजनहरुले परिवारका लागि भन्दा पनि देश र जनताका लागि बलिदान र त्याग गरेकाले क्रान्तिकारी आन्दोलनलाई देश र जनताको पक्षमा लगाउनुपर्ने बताए । कार्यक्रममा माओवादी नेता हितराज पाण्डे, लेखनाथ न्यौपाने लगायतका नेताहरुले मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामचन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy