विश्वको सबैभन्दा लामो कारकाे ‘लिमोजिन’ हाे । यस कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेका छन् । यस कारको लम्बाई १०० मिटर रहेको थियो र त्यसभित्र एक चक्कर लगाउदैमा मानिसको २०० मिटरको वाक सकिन्थ्यो । कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका थिए ।
यो कारलाई ९० को दशकमा डिजाइन गरिएको थियो । सबैभन्दा लामो कारका रुपमा रहेको लिमोजिनलाई ‘अमेरिकन ड्रीम’ नामले पनि चिनिने गरिन्छ । यस कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो । यो कार २६ वटा पांग्राको सहायताले चल्ने गर्दथ्यो ।
कारमा घाम ताप्नका लागि सन डेकको पनि व्यवस्था गरिएको थियो । जहाँ ऐश आरामका हरेक चीजहरु उपलब्ध रहेका थिए । यद्यपी उक्त समयमा यसको संरक्षण हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेकाे छ । हाल यसको झ्याल र छत टुटिसकेको छ ।
तर एक रिपोर्टका अनुसार उक्त कारलाई फेरी नयाँ रुप दिइने पनि बताइएको छ । यो कार अमेरिकाको क्यालिफोर्नियामा बरबैंक नामक स्थानमा जे.ओहरबर्गले सन् १९८६ मा डिजाइन गरेका थिए ।
विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको छ । कयौँ हलीउड फिल्ममा पनि यसको प्रयोग भइसकेको छ । केही आम मानिसहरुले पनि पैसा तिरेर यसमा सवार हुने मौका पाएका थिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: