Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रदेश नं ४ मा काँग्रेस र नयाँ शक्तिकाे 'पावर': गरे प्रदेशसभा अवरुद्ध

पोखरा, २१ वैशाख। प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले आज प्रदेशसभा अवरुद्ध गरेका छन् । बैठकको शुरुआतमा नै प्रतिपक्षी दलका सदस्य आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बोल्न समय दिएपछि नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कुमार खड्काले रातो किताबमा सरकारको वार्षिक कार्यक्रम हेर्दा बजेटले प्रदेशलाई उन्नतिभन्दा पनि आर्थिक अनियमितताको बाटामा लैजाने देखिएको बताए ।

सानो समयको सानो रकमको बजेटका लागि दु्रतमार्गबाट जानुपर्छ भन्ने सत्तापक्षको आग्रहलाई मान्दै नियम निलम्बन गर्न सहयोग गर्दै बजेट ल्याइए पनि सरकारले ल्याएको बजेटमा रातो किताबमा केही गम्भीर त्रुटि देखिएको उनले बताए । संसद् अवरुद्ध गरेपछि पत्रकारसँगको भेटमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ‘सरकारले आर्थिक अनियमिततालाई प्रश्रय दिने किसिमले रातो किताबमा विभिन्न शीर्षकमा मनोमानी तवरले बजेट विनियोजन गरेकाले’ प्रदेशसभा अवरुद्ध गर्नुपरेको बताए । नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाको शुरुआतदेखि नै सत्तापक्ष गैरजिम्मेवार भइरहने र प्रतिपक्ष जिम्मेवार हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending