लामखुट्टे भन्ने बित्तिकै हाम्रो शरीरको रगत चुसेर विभिन्न प्रकारका रोग फैलाउने अर्थमा बुझ्ने गरिन्छ । साढे चार इन्चको भिमकाय लामखुट्टे तपाईले देख्नुभयो भने तपाईको माथिगंल खल्बलाउन सक्छ । चीनको सिचुवान प्रान्तको राजधानी चेंगदूमा गत बर्ष अगस्टमा भेटिएको यो लामखुट्टे होलोरुसिआ मिकाडो प्रजातिको हो ।
लामखुट्टेको पखेटा यति ठूलो छ की त्यो ११।१५ सेन्टिमिटर अर्थात् करीब साढे ४ इन्च सम्म फैलिने गर्दछ । सामान्य रुपमा यस प्रजातिका लामखुट्टेहरुको पखेटा ८ सेमीसम्म फैलिएको हुन्छ । तर पछिल्लोपटक पाइएको एउटा लामखुट्टे भने त्यसभन्दा धेरै ठूलो रहेको छ । सायद यसले नै दुनियाकै सबैभन्दा ठूलो लामखुट्टेको उपाधि पाउन सक्छ ।
पश्चिमी चीनका इन्सेक्ट म्युजियमका क्यूरेटर झाओका अनुसार आफ्ना आकारका कारण यो लामखुट्टे निकै खतरनाक तथा डरलाग्दो देखिन्छ । यसको आकार देख्दा यसले एकैपटकमा नै मानिसको सबै रगत स्वाट्टै पिउनसक्छ भन्ने लाग्नसक्छ तर अनौठो कुरा भनेको यो लामखुट्टे शाकाहारी रहेको छ । अर्थात् यसले रगत पिएर होइन बरु फूलको रस पिएर आफ्नो पेट भर्ने गर्दछ ।
यो लामखुट्टेको आयु पनि धेरै हुदैन । यो केबल केही दिन मात्र बाँच्ने गर्दछ । यसको शरिर यति धेरै ठूलो रहेको छ कि, यो राम्रोसँग उड्न पनि सक्दैन ।
भाओका अनुसार रगतको सट्टा फूलको रस खाएर आफ्नो पेट भर्ने यो दुनियाँको एउटा मात्र लामखुट्टे भने होइन । किनकि विश्वमा यस्तो लामखुट्टेका एक हजार भन्दा धेरै प्रजाति रहेका छन् । यद्यपी यिमध्ये करिब १ सय प्रजातिका लामखुट्टेहरुले मात्र मानिस तथा जनावरको रगत पिएर विभिन्न प्रकारका खतराहरु फैलाउने गर्दछन् ।
तिनै रोग फैलाउने खतरनाक लामखुट्टेबाट बच्नका लागि चीनको सरकारी अनुसन्धान विभागले हालै मात्र एउटा यस्तो राडारको आविष्कार गरेको छ, जसले २ किलोमिटर टाढासम्मका लामखुट्टेहरुलाई खोजी खोजी मार्ने गर्दछ । यो राडरले अलग तरिकाले काम गर्ने गर्दछ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: