Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

एकैदिनमा दुर्इ पटक हराउने याे सडक

तपार्इंलार्इ थाहा छ हाम्राे देशमा पुतलीसडककाे सडक कहिले हराउँछ ? हाे, जब वर्षा सुरू हुन्छ पुलतीसडक लगायतका राजधानीका कतिपय सडक ढलकाे पानीले भरिएर अलप हुन्छन् र सवारी साधन पानीजहाजमा परिणत हुन्छ । तर हामीले वर्षामा मात्र हराउने सडककाे कुरा गरेकाे छैन, दिनकै दुर्इ-दुर्इ पटक हराउने सडककाे बारेमा कुरा गर्दैछाैं ।

फ्रान्समा समुन्द्रको बीचमा बनेको यही अनाैठाे सडकलाई हेर्नका लागि हरेक बर्ष अधिक संख्यामा पर्यटकहरु त्यहाँ जाने गर्दछन् । फ्रान्सको मूख्य भूमिलाई नोइरमोटियर क्षेत्रसँग जोड्ने यो सडक समुद्रको तटीय क्षेत्रमा छ । यो सडकलाई ‘पेसेज डु गोइस’ भनिन्छ ।

४.५ किलोमिटर लामो यो सडक एडभेन्चर ड्राइभिङका शौकिन कार ड्राइभरहरुका लागि सायद दुनियाको सबैभन्दा रोमाञ्चक स्थानमध्येको एउटा हो । त्यसैले यस सडकमा कयौँ पटक कार रेस पनि आयोजित गरिएको छ । पर्यटकहरु त्यहाँ गएर समुन्द्रको किनारबाट हेर्दाहेर्दै सडक डुबेको र पुनः देखा परेको दृश्य हेरेर मजा लिने गर्दछन् ।\"\"

दिनमा दुईपटक देखिने र दुईपटक हराउने यो सडक हराएको बेला पानीमुनी १३ फीट तल जाने गर्दछ । देख्नमा एकदमै रोमाञ्चक लाग्ने यो सडक एकदमै खतरनाक पनि रहेको छ । यद्यपी रोमाञ्चक दृश्य मन पराउने मानिसहरुका लागि भने यो आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ ।\"\"

सन् १७०१ मा पत्ता लागेको यो सडकमा जब समुन्द्रको लहर आउने गर्दछ तब यो सडक १३ फीट गहिरो पानीमा बिलाउने गर्दछ । केही समयपछि पुनः देखिने गर्दछ । यस कुराका बारेमा थाहा भएपछि त्यस ठाउँमा पक्की सडकको निर्माण गरिएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy