Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

आजको दिन यी राशिहरुको भाग्य चम्किदै, हेर्नुहोस् तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ग्रहगोचर त्यति अनकूल छैन।भागदौड लागि रहनेछ।कुनै प्रकारको शारीरिक र आर्थिक जोखिममा नपर्दा बेस रहला।नियमकानूनलाई ध्यानमा राख्नु पर्नेछ। स्वास्थ्यमा ध्यान राख्नु पर्ला र चोटपटकप्रति सचेत रहनु पर्नेछ। दिउँसो १३/४६बजेपछि चन्द्रमा भाग्य स्थानमा भ्रमणशील हुनेछ।यसपछिबाट शुभ धर्म कर्मसित सम्बन्धित काममा सफलता मिल्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दिनको पूर्वार्द्धमा सुख सम्पति धन मान आनन्द बढ्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।भोगविलासमा रुचि बढ्ला। दिउँसो १३/४६बजेपछि चन्द्रमा आठौं घरमा भ्रमणशील हुनेहँदा कुनै प्रकारको लापर्वाही गर्नु र जोखिममा पर्नु उचित हुने छैन। ऐनकानूनलाई ध्यानमा राख्नु पर्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सुख आरोग्यता बढ्ला।धनको पक्ष बलियो बन्नेछ।ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ।उतरार्द्धमा वार्तामा सफलता मिल्नेछ।मिठो भोजन मिल्नेछ।हांसविलासमा रुचि बढ्नेछ।ख्याति फैलिनेछ।रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – प्रेममा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य सफल होला।ईष्टमितको सहयोग प्राप्त होला।सुख आनन्दमा बृद्धि हुनेछ।सन्तानको सुख प्राप्त होला।विजयश्री मिल्नेछ। आरोग्य बढ्ला।ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य विकसित हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिनको १३/४६बजेभित्रको ग्रहगोचर मिश्रित फलदायक रहला।भागदौड र खर्चप्रति सचेत रहनु पर्नेछ।विबादमा नपर्दा उचित हुनेछ।कुनै प्रकारको विश्वासघात नहोस् भनेर सचेत रहनु पर्नेछ।यस पश्चात्को समयमा स्थितिमा नियन्त्रण आउनेछ। बौद्धिक र रचनात्मक काम बन्नेछ।सुख आनन्द बढ्ला। कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – देखा परेको समस्याको समाधान मिल्नेछ।यश प्रसिद्धि फैलिनेछ।धन यश मान प्रशंसा बढ्ला। यात्रा होला।प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ। तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – धन सम्पति बृद्धि होला।सुख आनन्द बढ्नेछ।लेखन प्रकाशनसित सम्बन्धित काम तथा आयातनिर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ।वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ। ऐश्वर्य तथा उत्साह बढ्ला। बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शुभ र भाग्यबर्द्धक काम बन्नेछ।उन्नति पदोन्नति बढ्ला।मनोकूलको काम बन्नेछ।वार्तामा सफलता पाउनु हुनेछ।धन सम्पत्ति बढ्नेछ।मिठो भोजन मिल्नेछ।विकासको नयां सम्भावना देखा पर्ला।आशा उत्साह बढ्नेछ। धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – चन्द्रमा दिउँसो १३/४६बजेसम्म राशिदेखि बार्हौ घरमा भ्रमणशील रहला,अत:भय भ्रम खर्च बढ्ला।यसपछिको समयमा चन्द्रमा राशिमा भ्रमणशील हुनेछ शुभ र भाग्यबर्द्धक काम बन्नेछ।मिठो भोजन प्राप्त होला।सुख आनन्द बढ्नुको साथै हांसविलासमा आकर्षणमा बृद्धि हुनेछ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अन्न धन बढ्नेछ।सुख आनन्द बढ्ला।आयस्रोत बढ्ला।रोकिएको धन प्राप्त होला।दूर देशबाट शुभ समाचार प्राप्त होला। कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कार्यमा सफलता प्राप्त होला।उन्नति पदोन्नति हुनेछ।रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ।नयां कार्यमा सफलतासंगै नयां दायित्वको पनि प्राप्ति होला। मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – सुख सौभाग्य बढ्नेछ।दूरदेशको यात्रा होला।धर्म कर्ममा रुचि बढ्नेछ।उन्नति पदोन्नति हुनेछ।यश वर्चश्वमा बृद्धि होला।ख्याति फैलिनेछ।मान पुरस्कार प्राप्त होला।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending