Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डको कम्युनिष्ट समुहलाई यस्तो अपिल

काठमाडौं । नेकपा पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रम आयोजना गर्दै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदलाई सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमलाई सम्बोधन गरेका छन् । अध्यक्ष प्रचण्डले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर विकासको यात्रामा सँगै अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। प्रचण्डले सबैलाई जिम्मेवारीका साथ अघि बढ्न आग्रह गर्दै उनले पटक पटक सबै राजनीतिक शक्ति मिलेर देश निर्माणमा जुट्न आग्रह गरे। अधिकांश समय राजनीतिक शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरेका उनले यो एकताबाट विश्व नै चकित परेकाले सबैलाई एकताको सन्देश गएको बताए। प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन बैद्य किरण लगायत नेताहरुले नेतृत्व गरिरहेका कम्युनिष्ट शक्तिहरुलाई लक्षित गर्दै आफूहरुसँग् समाहित हुन आग्रह गरेका थिए । उनले सबै कम्युनिष्ट मिलेर मात्रै समृद्धि र समाजवादको यात्रामा अघि बढ्नसक्ने भन्दै सँगै मिल्न पनि अपिल गरे । उनले भने, ‘हिजो जनयुद्धमा सहभागी भएका सबै समूहका साथीलाई सबै भ्रम छोडेर एकचोटी नेपाललाई महान बनाउने काममा, योद्धाको सपना साकार पार्ने उद्देश्यमा आउन आग्रह गर्दछु ।’ .
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending