जापानको एक कम्पनीले श्रीमतीको व्यवहार जान्नका लागि एउटा एप बनायो । उद्देश्य थियो, सानो बच्चाको लालनपालनमा आमा–बुवा दुबैको सहभागिता बढाउनु । तर एपको प्रोमोशनको लागि बनाइएको वेबसाइटमा श्रीमानलाई यस्तो सल्लाह दिएको छ जसका कारण मानिसहरुले कम्पनीलाई महिला विरोधी बताएको छ ।
कम्पनीको वेबसाइटमा संरचना, सर्किट र सिग्नलको आधारमा महिलाको दिमाग पुरुषको भन्दा भिन्न हुने भएकाले महिला र पुरुषबीच झगडा हुने गरेको तर्क दिएको छ । उक्त वेबसाइटमा बताइएको थियो – महिला र पुरुषले एउटै सूचना पाएपनि त्यसमाथिको उनीहरुको प्रतिक्रिया अलग हुन्छ ।
विवाद बढिरहेको थाहा पाएपछि कम्पनीले वेबसाइटमा दिएको सुझाव हटाउनुका साथै आफ्नो ग्राहकको सुझावलाई मनदेखि नै स्विकार गर्ने बताउँदै माफी माग्यो । कम्पनीले वेबसाइटमा केही सेक्सन पनि परिवर्तन गर्यो ।
– मिठाई बनाउने जापानको सबैभन्दा ठूलो कम्पनी इजाकी ग्लिकोले हालै कोपे नामको एउटा एप लञ्च गरे । यसमा ‘आमाको भावना पिताका लागि’ शीर्षकमा श्रीमतीले रिसाएका बेला देखाउने आठ सम्भावित ढाँचाबारे जानकारी दिइयो । यसलाई श्रीमानका लागि भन्दै वेबसाइटमा अपलोड पनि गरियो ।
एपको दाबी अनुसार जब कोही महिला ‘अब हामी सँगै बस्नुको कुनै अर्थ छैन’ भन्छिन् तब उनीहरुले वास्तवमै सोध्न चाहन्छन् कि ‘तिमी मेरा बारे के सोच्छौ रु’ यसैगरी, जब श्रीमती कुनै काम गरिरहेकी छिन् र ‘यो निकै गाह्रो छ’ भन्छिन् तब उनले ‘म जे गरिरहेकी छु, तिमीले त्यो तारिफ गर्नुपर्छ’ भन्न खोजिरहेकी हुन्छिन् ।
सोसल मिडियामा एपको निकै आलोचना भयो । एक आलोचकले कम्पनीले महिलालाई उपेक्षा गरेको आरोप लगाएका छन् ।
श्रीमतीको प्रश्नबाट बच्न अफिसको समस्या बताउनुस्ः
एपमा सल्लाह दिइएको छ, ‘यदि श्रीमतीले ‘तिम्रो लागि तिम्रो काम महत्वपूर्ण हो कि परिवार’ भनेर प्रश्न सोध्छिन् तब पुरुषले ‘माफ गर, मेरो कारणले तिमीले एक्लो महसुस गर्नु परिरहेको छ’ भनेर माफी माग्नुपर्छ ।’
साथै एपले श्रीमतीको प्रश्नबाट बच्नका लागि श्रीमानले अफिसमा हुने समस्याबारे कुरा गर्नुपर्ने सल्लाह दिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: