संसरको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकप्रति अब मानिसहरुको मोह भंग हुन थालेको छ । यसको ताजा प्रमाण एक रिपोर्टले गरेको अनुसन्धानले बताउँदछ । रिपोर्टका अनुसार पछिल्ला दुई वर्षमा १५ मिलियन अर्थात १.५ करोड मानिसले फेसबुकलाई बाईबाई गरेका छन् । यो आँकडा मात्र अमेरिकाको हो । अर्को अर्थमा भन्दा यो सन् २०१७ भन्दा पछि १.५ करोड प्रयोगकर्ताले फेसबुक छोडेका हुन् ।
अमेरिकाको मार्केट रिसर्च कम्पनी इडिसन रिसर्चले आफ्नो पछिल्लो रिपोर्टमा यो तथ्यांङ सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार अमेरिकामा १२–३४ वर्ष समुहका प्रयोगकर्ताहरुमा फेसबुकप्रति वितृष्णा पैदा हुन थालेको छ । यसमा ध्यान दिनुपर्ने कुरा यो छ कि, फेसबुकबाट सबैभन्दा धेरै प्रयोगकर्ता यसै उमेर समुहका रहने गरेका छन् ।
इडिसनले आफ्नो रिपोर्टमा पछिल्लो दुई वर्षमा फेसबुकप्रति गोपनियतालाई लिएर धेरै पटक बबाल हुने गरेको छ । क्याम्ब्रिज एनालिटिका डाटा स्क्यान्डलको अतिरिक्त कतिपय तेस्रो पक्ष एपका लागि पनि प्रयोगकर्ताका निजी डाटा साझा गर्ने जस्तो आरोप पनि फेसबुकलाई लाग्ने गरेको छ । यस पश्चात प्रयोगकर्ता फेसबुकबाट भाग्न थालेका रिपोर्टको दाबी छ ।
सोही रिपोर्टले यो पनि भनेको छ कि युवाहरु घटे पनि प्रौढहरु भने फेसबुकप्रति आकर्षित भइरहेका छन् । यो रिपोर्टले एक चाख लाग्दो कुरा पनि सार्वजनिक गरेको छ । त्यो के हो भने जो मानिस फेसबुक त्यागिरहेका छन्, उनीहरु फेसबुककै स्वामित्वमा रहेको अर्को सामाजिक सञ्जाल इन्स्ट्राग्रामको प्रयोग तर्फ लागिरहेका छन् । संसारमा इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या ४०० मिलियन अर्थात ४० करोड छ भने कूल प्रयोगकर्ताको संख्या १ अरब पुगेको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: