Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सिँगटी सडकमा कालोपत्रे गरिँदै

दोलखा । उत्तरी दोलखा प्रवेश गर्ने सिँगटी सडक कालोपत्रे हुन थालेको छ । वैशाखभित्र कालोपत्रे सक्ने लक्ष्यसहित काम भइरहेको सडक आयोजनाले जनाएको छ । दोलखा बजारदेखि उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिँगटीसम्म ३५ किलोमिटरमध्ये १५ किलोमिटर सडकमा कालोपत्रे गरिएको आयोजनाप्रमुख धर्मेन्द्र झाले बताए । बाँकी सडकमा पनि कालोपत्र भइरहेको उनले बताए । ३१ किमिसम्म ग्राभेल बिछ्याएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - एसियाली विकास बैंकको सहयोगमा सिंगटी सडक स्तरोन्नतिसहित कालोपत्रे भइरहेको हो । आयोजना कार्यालयका अनुसार पूरै सडकमा बेस बिछ्याइएको छ भने २२ किमिमा पहिलो चरणको कालोपत्रे (फस्टकोर्ड) बिछ्याइको छ ।

कालोपत्रेसँगै नाली निर्माण गरिनेछ । ३५ किमि नाली निर्माण भइसकेको आयोजनाले जनाएको छ । यसमा चिनियाँ कम्पनी सिआर फाइभ र नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवाले काम गरिरहेका छन् । वैशाख मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको स्वच्छन्द निर्माण सेवाका साइड इन्चार्ज हरिप्रसाद निरौलाले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy