मोरङ। प्रेमीकाको हत्या गरेको अभियोगमा पक्राउ परेका बेलबारीका साविक एमालेका अध्यक्ष योगेन्द्र गुरुङले विवाह गर्न दबाब दिएपछि बेलबारी ४ की २६ वर्षीय रमिला राईको हत्या गरेको कुरा खुलेको छ ।
हत्याकाण्डको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार रमिलाले विवाह गर्नुपर्ने भन्दै दबाब दिएपछि आफ्नो इज्जत र प्रतिष्ठा जोगाउन गुरुङले हत्या गरेको खुलेको छ । राजनीतिमा पनि सक्रिय र सामाजिक रुपमा पनि गनिएका गुरुङको आफ्नै परिवार थियो । त्यसैले रमिलासँग प्रेम सम्बन्ध राखेपनि उनी विवाह गर्न भने सक्दैनथे । तर, रमिलाले विवाह गर्न दबाब दिएपछि गुरुङले हत्या गर्न पुगेको अनुसन्धानबाट देखिएको ती अधिकृतले बताए । योगेन्द्र सामाजिक र राजनीतिक रुपमा गाउँसमाजमा मान्य गन्यका रूपमा, चिनिएका व्यक्ति थिए । उनको आफ्नै परिवार पनि थियो । अनुसन्धान अधिकृतले भने, त्यसैले प्रेमिकालाई विवाह गर्न सम्भव थिएन, तर रमिलाले विवाह गर्न दबाब दिएर हल्लाखल्ला गर्न खोजेपछि हत्या गरेको देखिन्छ ।
योगेन्द्रले फागुन १७ गते राती आफनै घरमा रमिलाको हत्या गरेका थिए । रमिलाको शवलाई उनले बोरामा हालेर कोशी ब्यारेजमा फालेका थिए । प्रहरी अनुसन्धानबाट योगेन्द्रले रमिलाको हत्या गरेको हुनसक्ने प्रमाण भेटिए पछि उनलाई पक्राउ गरेको थियो । उनले कोशीमा शव फालेको वयान दिएपनि रमिलाको शव हत्या भएको २६ दिनपछि मात्र गएको बुधबार भेटिएको थियो । प्रहरीले उनलाई कर्तव्य ज्यानमा अनुसन्धानसमेत पुरा गरेर मिसिल सरकारी वकिलको कार्यालयमा मंगलबार बझाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: