काठमाडौँ। धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अङ्ग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार २६६ रूपैयाँ सहयोग गरेको छ । २८५५ औं सोनाम ड्वा फा(ल्हो ल्होछार मुल आयोजक समिति रियाद साउदी अरब ले उक्त रकम सहयोग गरेका हुन् ।
साथै म्हेन्दोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देनले सहयोगार्थ ब्याक्तिगत रूपमा रू १० हजार रुपैयाँ सहयोग गर्नुभएको चर्चित गायिका देशु गोलेले बताएका छन् । देशु गोलेको पहलमा हाल सहयोग रकम संकलन गरिरहेका छन् । रकम सहयोग गर्नुभएकोमा गोलेले साउदी अरबका सम्पूर्ण सहयोगी दाताहरूलाइ धन्यवाद दिएकी थिइन् ।
उक्त गुम्बामा हाल गुम्बा प्रशासनले जनाए अनुसार त्यहाँ १० देखि १५ को हाराहारीमा अनाथ बालबालिकाहरू अध्ययन गरिरहेका छन् । गुम्बामा अध्ययन गरिरहेका बालबालिकाहरुको भविष्य अन्धकारबाट उज्यालोतर्फ डोर्याउनु हाम्रो कर्तव्य र उत्तरदायित्व भएको जानकारी गराउँदै सम्पूर्ण आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरूमा आफुले सकेको सहयोग गरिदिन गायिका तथा समाजसेवी देशु कुमारी तामाङले अपिल गरेकी छिन् ।
“ सेवा नै धर्म हो, सबै एकतावद्ध भई मित्रभावले शैक्षिक उद्धार गरौं ।” भन्दै उनले आफ्नो बैङ्क खाता पनि दिएकी छिन् । सहयोगी मन भएका आमाबुवा, दाज्युभाइ, दिदिबहिनी तथा धर्ममित्रहरू एचएसबीसी बैङ्क खाता नं – २२०९७६७२ मा आर्थिक सहयोग जम्मा गर्नसक्नु हुनेछ ।
साथै नेपालमा रहनुहुने सहयोगी हातहरूले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रहेको पदम बहादुर तामाङ र देश कुमारी तामाङको खाता नं –
१८-१६७८१८३-०१ मा आर्थिक सहयोग रकम जम्मा गरी असाहय बालबालिका प्रति सहानुभुति प्रकट गरिदिन नाम्सादिम डककमको समेत आग्रह छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: