काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको निर्माण व्यवसायीको सूची प्रकाशित गरेको छ ।
प्रतिष्ठा एक्सपोर्ट इम्पोर्ट प्रालीलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । दुग्ध विकास संस्थानले सो व्यवसायीलाई कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाएको थियो । यस्तै आरएस निर्माण सेवा हेटौडालाई पनि डिभिजन सडक कार्यालय चितवनले कालोसूचीमा राख्न भनेको थियो ।
उसलाई ३ वर्ष कालोसूचीमा राखिएको छ । यता लवमी जनरल अर्डर सप्लायर्स हेटौडालाई पनि हेटौडा सिमेन्ट उद्योगले कालोसुचिमा राख्न कार्यालयलाई लेखी पठाएको थियो । सोही अनुरुप यस व्यवसायीलाइ तीन वर्ष कालोसूचीमा राखिएको छ । हिमाल मेडिसर्भलाई एक बर्ष, राना एण्ड पाख्रिन कन्स्ट्रक्सन जेभी हेटौडालाई तीन वर्ष, श्री कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई तीन वर्ष, श्री कृष्ण चर्तुभुज निर्माण सेवा हेटौडालाई तीन वर्ष, ग्लोबल विजनेस सप्लायर्स सानो भर्याङलाई तीन वर्ष, के एनएस ट्रेडर्स एण्ड विल्डर्स प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायीले कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: