काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७६ साल उपलब्धीको साल बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सबैले आफ्ना मन्त्रालयमा बसेर आगामी वर्षको ठोस कार्यक्रम ल्याउन निर्देशन दिएका हुन् ।
बैठकमा नयाँ बर्षको शुभकामना समेत दिँदै उनले दिर्घकालिन र तत्कालिन कार्यक्रमहरु मन्त्रालयमा आफै बसेर खाका तयार गर्ने र त्यसमाथि प्रधानमन्त्रीले छलफल गर्दे कार्यान्वयनमा लैजाने बताए ।
प्रधानमन्त्री ओलीले २०७५ साल सरकारको कामकारवाहीको आधार बर्ष बनेको र ७६ साल उपलव्धी बनाउनुपर्नेमा समेत जोड दिए । बैठकले सोमबादेखि नै २ सातासम्म देशव्यापी रूपमा सबै तहका सरकारको पहलमा शिक्षा मन्त्रालयद्वारा विद्यालय भर्ना अभियान सघन ढंगले सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि अघिल्लो बर्ष चलाईएको भर्ना अभियान प्रभावकारी हुन नसकेपछि यो बर्षमा अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले जोड दिँदै आएका थिए । त्यस्तै बैठकले नेपालले अन्तर्राष्ट्रिय महत्त्वको समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्च सगरमाथा डायलग बनाउने निर्णय पनि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: