भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्वाचन परिणामबारे समीक्षात्मक धारणा राखेपछि बैठक आजका लागि निरन्तरता दिइएको हो ।
बैठक गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओली को निवासमा बिहान ११ः३० बजे बस्ने तय भएको छ ।
पार्टीका उपमहासचिव लेखराज भट्ट का अनुसार हिजोको बैठकमा पार्टीको समग्र अवस्था, पछिल्लो निर्वाचनको समीक्षा तथा संगठनात्मक विषयमा लामो छलफल भएको थियो ।
आजको बैठकमा १२ जना पदाधिकारीले धारणा राख्ने कार्यसूची रहेको बताइएको छ । त्यसपछि नेताहरूको नयाँ कार्यविभाजन प्रस्तावमाथि पनि छलफल हुने एमाले स्रोतले जनाएको छ ।
पछिल्लो समय पार्टीभित्र जिम्मेवारी बाँडफाँट, संगठन पुनर्गठन र नेतृत्व शैलीबारे विभिन्न तहमा बहस चलिरहेका बेला सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - ०७:४७
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ढुम्बाताल, घरपझोङ रिङरोड र आसपासका क्षेत्र ।...
जेष्ठ ९ गते, २०८३ - ०७:४२
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबार सुरु भएको बैठकमा पाँच उपाध्यक्षले पार्टीको अवस्था र निर्व...
जेष्ठ ९ गते, २०८३ - ०७:३७
रुपन्देही । लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता मा...
जेष्ठ ९ गते, २०८३ - ०७:३५
म्याग्दी । मिस्त्री खोला मा जलविद्युत् आयोजना बनेपछि स्थानीयले माछा र अन्य जलचर हराउन थालेको गुनासो गरेका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै ...
जेष्ठ ९ गते, २०८३ - ०७:३०
काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना...
जेष्ठ ८ गते, २०८३ - २१:४७
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलनको आवश्यकता बढ्दै गएको बताएका छन् । उनल...
जेष्ठ ८ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारी कर्मचारीको तलब संरचनामा ठूलो परिवर्तन गर्ने तयारी अघि बढेको छ । तलब भत्ता पुनरावलोकन समितिले आधारभूत तलबदेखि उच्च तहका अधिकारीसम्मको...
जेष्ठ ८ गते, २०८३ - २१:२४
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा चर्चामा रहेको सहकारी ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण फेरि न्यायिक र राजनीतिक बहसको केन्द्रमा पुगेको छ । एउटै प्रक...
जेष्ठ ८ गते, २०८३ - १९:५५
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेतृत्वबारे गम्भीर मतभेद देखिएपछि आजको बैठक तनावपूर्ण बनेर स्थगित भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले पार्ट...
जेष्ठ ८ गते, २०८३ - १९:५३
काठमाडौं । रातो मच्छिन्द्रनाथ जात्रा मा प्रयोग हुने रथको एक ऐतिहासिक ‘पाता’ हराएको घटना सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी...



प्रतिकृया लेख्नुहोस्: