सामान्यतया मानव शरीरले ९८.६ डिग्री फरेनहाइट अर्थात् ३७ डिग्री सेल्सियस तापक्रम बनाइराखेको हुन्छ । यो तापक्रम थोरै मात्रै पनि बढेमा पसिना आउन थाल्छ र रक्त नलीहरुलाई फैलाएर शरीरले आफूलाई चिसो बनाउने प्रयास गर्छ । तर, जब रक्त नलीको आकार बढ्ने मात्रै भएमा मुटुको चाल छिटो हुने र रक्तचाप कम हुन जान्छ, त्यतिबेला मुटुका रोगीका लागि समस्या उत्पन्न हुनसक्छ ।
कमजोर मुटु भएका व्यक्तिले शरीरलाई चिसो राख्न पर्याप्त मात्रामा रगतलाई पम्प गर्नमा असमर्थ हुन्छ । जसका कारण उसको रक्तचाप पनि सामान्य राख्न सक्दैन र यही कारण व्यक्तिको शरीरको तापक्रम असामान्य स्तरमा बढेर जानसक्छ । हृदय रोग विशेषज्ञका अनुसार, बढ्दो गर्मीका कारण पछिल्लो केही वर्षमा मुटुसम्बन्धी रोग भएका व्यक्तिमा ‘हृदयघात’ हुने समस्या बढेर गएको छ । त्यसो त, जाडो मौसममा हृदयघातको खतरा बढेर जान्छ भनिन्छ । तर विशेषज्ञका अनुसार, थरथरी काम्ने जाडोमा मात्रै होइन, उखरमाउलो गर्मीले पनि हृदयघातको खतरा बढ्न सक्छ ।
केही दिनसम्म लगातार चर्को घाम लागेमा हृदयघातको सम्भावना बढेर जान सक्छ । त्यसैले शरीरको मेटाबोलिज्मलाई ३७ डिग्री सेल्सियसको सामान्य तापक्रम बनाई राख्न केही मेहनत गर्नुपर्छ । यदी तापक्र घट–बढ भएमा मुटु्मा दबाब बढ्न सक्छ । गर्मीमा यस्ता देखिन्छन्, लक्षण – टाउको दुख्नु – अत्याधिक पसिना आउनु – छाला चिसो र नरम हुनु – रिंगटा लाग्नु – वाकवाक लाग्नु – कमजोर महसुश गर्नु – नाडी छिटो चल्नु् – मांसपेशीमा ऐठन लाग्नु र श्वास बढ्नु यसरी बचाउ गर्नुहोस् यदी तपाईलाई माथिका लक्षण देखा पर्छन् र तपाईलाई मुटुको समस्या हुनसक्छ भन्ने भान हुन्छ भने शितल वातावरणमा आराम गर्ने गर्नुहोस् । पर्याप्त मात्राम तरल पदार्थ सेवन गर्नुहोस् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: