Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

भरतपुर महानगर प्रमुख रेनु दाहालबाट सहकारीको भवन शिलान्यास

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक समारोहबीच केरुंगा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था  लि. र आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था  लि. को भवन शिलान्यास गरेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि दाहालले सहकारीको माध्यमबाट समृद्धि हासिल गर्ने राज्यको नीतिलाई पूरा गर्न सम्पूर्ण सहकारीकर्मी तथा सहकारी अभियान्ताहरुलाई आग्रह गरिन् । सहकारी क्षेत्रको गुणस्तरीय विकासले आमनागरिकलाई स्वावलम्बी बनाउने भन्दै यसबाट उद्यमशिलता बढाउने बताइन् । सहकारीहरु ब्यवस्थित र मर्यादित हुनुपर्ने बताउँदै सहकारीहरूले एकीकृत पुँजीको परिचालन गरी उत्पादनमा भाग लिनुपर्नेमा जोड दिइन् ।

केरुंगा सहकारीले यस क्षेत्रमा  ताजा तरकारी तथा फलफूल उत्पादनमा क्रान्ति नै ल्याएको भन्दै मेयर दाहालले यसको विकास र बिस्तारमा आफू संगसंगै रहेको बताइन् । यसको पूर्वाधार विकासतर्फ भवन निर्माणका लागि ३० लाख बजेटको ब्यवस्था गरेको बताउँदै यसको बृहत्तर विकासका लागि आफ्नो सहयोग निरन्तर रहने बताइन् ।

प्रमुख दाहालले कृषिको आधुनिकीकरण र ब्यावसायीकरण संगसंगै लैजानु पर्ने बताउँदै यसलेमात्र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताइन् । उनले फलफूल तथा तरकारीमा भइरहेको विषादीको प्रयोगमा नियन्त्रण गर्न सम्पूर्ण सहकारीकर्मी इमानदार भएर लाग्न आग्रह गरिन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy