Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एक दिन बिराएर प्रचण्ड निर्वाचन क्षेत्रमा !

काठमाडाैं । राजधानी बसेर जिल्लाका नेताका रिपाेर्टका आधारमा याेजना बनाउने नेताकाे कमि छैन याे मुलुकमा । फिल्डमा खट्नु र जनताका बीचमा पुगेर उनीहरूका सुख–दुःखमा सहभागी हुनु कतिपय नेतालाई फलामकाे च्यूरा हुने गरेकाे छ । तर शीर्ष नेताहरूमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डकाे खटाई भने इर्श्या लाग्दाे छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. ३ प्रचण्डकाे निर्वाचन क्षेत्र हाे । गृह जिल्ला भएकाे र निर्वाचन क्षेत्र पनि भएकाले जनताका सानाठूला सबै प्रकारका कार्यक्रमहरूमा प्रचण्ड नपुगेकाे दिन छैन । अस्पतालमा बिरामी परेकाहरूलाई अस्पतालमा गएर उपचारमा सम्लग्न चिकित्सकहरूसँग बिरामीकाे अवस्था, उपचारमा भइरहेकाे प्रगति र राेगका बारेमा उनले चासाे राखी थप उपचारकाे पहल पनि गर्ने गरेका छन् । त्यसैगरी निधन भएका जिल्लावासीका परिवारलार्इ सान्त्वना दिन र समवेदना प्रकट गर्न उनी कहिल्यै चुक्दैनन् ।

शुक्रवार प्रदेश नं. ३ ले चितवनकाे भरतपुरमा आयाेजना गरेकाे लगानी सम्मेलनकाे उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्ड एक दिन बिराएर भाेलि आइतवार नेकपाको एकीकरणको गम्भीर छलफल भइरहेको भएपनि छोटो समय निकालेर दुई कार्यक्रममा सहभागी हुन उनी चितवन जाँदैछन्। भाेलि उनले भरतपुर वडा नम्बर ५ स्थित कैलाशनगर माध्यामिक विद्यालय कैलाश नगरको स्वर्ण महोत्सव कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै जिल्ला सहकारी संघ चितवनको लगानीमा भरतपुर वडा नम्बर १० मा सञ्चालनमा आउन लागेको साझा पेट्रोल पम्पको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy