काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफु अहिले जाहाँ जुन स्थानमा रहेको छु, त्यो प्रेसकै कारण भएको वताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्दका क्रममा आफुहरुले उठाएका एजेण्डाहरुलाई जनताका वीचमा पु¥याउने काममा सकारात्मक सहयोग गरेकै कारण आफु अहिले शान्ति सम्झौता हुदै यो अवस्थामा आईपुगेको बताएका हुन् ।
‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउदा तपाईहरुले साथ दिनुभयो । पत्रकार महासंघले शुरु देखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्र्तक्रिया छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’ नेपाल पत्रकार महासंघको टोलीले वुझाएको १६ वुँदे ध्यानाकर्षषपत्र वुझदै अध्यक्ष प्रच्ण्डले भने,–‘ हामीले उठाएका मुद्दाहरु जनतासम्म पुरा¥उने कुरामा पत्रकार महासंघले सस्थागतरुपमा र समग्र प्रेसले भूमिका खेलेको नभए म यहा हुने थिइन् । यस अर्थमा म अहिले जाहा छु पत्रकार र प्रेसकै कारण भएको हुँ । ’
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले वताए । संविधानले ब्यवस्था गरेको प्रेस स्वतन्त्रता कुन्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुन्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताएका छन् ।
उनले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि वताए । ‘अहिले वलियो सरकार वनेको छ । जेल नेल सवै भोगेकाहरुकै सरकार छ ।
प्रेसकै सहयोगका कारण अध्यक्ष, प्रधनमन्त्री, मन्त्री सवै एक प्रकारले हन्डर ठक्कर खाएर प्रेसलाई गुहादै हिडेकाहरु नै छौं ।’ प्रचण्डले भने । उनले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै अव कानुन वनाउने वेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने वताए ।
‘पत्रकार महासंघको तर्फवाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ । ’ प्रचण्डले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । प्रधानमन्त्री लाई भेटनु भयो भने झन राम्रो । म पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पुराउने र सम्भव हुने जति काम गर्न म पनि पहल कदमी लिन्छु ।’
पत्रकार जितेन्द्र महर्जनको रिहाई, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नीति, कानुन निर्माणमा प्रेसमैत्री हुनुपर्ने लगायतका १६ बुँदे ध्यानाकर्षण पत्र वुझाउन महासंघ टोली आज विहानै अध्यक्ष निवास खुमलटार पुगेका थिए ।
महासंघ टोलीले वुझाएको ज्ञापनपत्रमा उल्लेखित विषय संम्वेदनशील र जायज भएको भन्दै अध्यक्ष प्रचण्डले महासंघ को नेतृत्वलाई धन्यवाद पनि दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: