एजेन्सी । हुँदै गरेको लोकसभा निर्वाचनको लागि भारतको वनारसमा मात्रै १०२ उम्मेदवारले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ताको अन्तिम दिन सोमबारसम्म १०२ पुगेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय निर्वाचन क्षेत्र भएको कारण चर्चामा आउनको लागि समेत कतिपयले चुनावमा उम्मेदवारी दिएको भारतीय मिडियाले लेखेका छन् । कतिपय उम्मेदवारले नाम दर्ता गराएपनि पछि फिर्ता लिन सक्ने बताइएको छ । निर्वाचन कार्यालयले आगामी २ मईसम्म उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।
मोदीको विरुद्धमा कांग्रेसको तर्फबाट अजय राय, सपाको तर्फबाट शालिनी यादवले उम्मेदवारी दिएका छन् । प्रख्यात हक्की खेलाडी मो. शाहिदको छोरी हिना शाहिदले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । निर्दलयी प्रत्यासीको तर्फबाट अतीक अहमदको पनि उम्मेदवारी रहेको छ । तेलंगानाबाट किसान प्रतिनिधिको तर्फबाट गंगाराम मोहन रेड्डीको पनि उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्ता गराउन गएका कांग्रेश उम्मेदवारले शक्ति प्रर्दशन गरेको भारतीय मिडियाले जनाएका छन् । नारावाजीसहित निर्वाचन कार्यालय पुगेका समर्थनको भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको जनाइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: