एजेन्सी । लोकसभा निर्वाचनले सरगर्मी बढाइरहेको बेला भारतमा ठुला घरानाले चुनावी चन्दा दिएको विषयले चर्चा चुलिएको छ । भारतीय सञ्चार माध्यमले चर्चित कम्पनी टाटा ग्रुपले चुनावमा दिएको चन्दाको विषयलाई प्राथमिकता साथ ठाउँ दिएका छन् । भारतीय मिडियाले जनाए अनुसार अहिलेको लोकसभा निर्वाचनमा टाटा कम्पनीले मात्रै चुनावी चन्दा खर्च बाट ६०० करोड खर्चिएको उल्लेख गरेका छन् ।
रिर्पोट अनुसार टाटा कम्पनीले २०१९ को चुनाव चन्दा बापत करिब ६०० करोड रुपयाँ चन्दा दिएको उल्लेख छ । करिब ६०० करोडमध्ये प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले मात्रै ३५० करोड रुपैयाँ लगेको बताइएको छ । टाटाले कांग्रेसलाई ५० करोड र बाँकी तृणमुल, सिपिआई, सिपसएम र एनसिपीलाई दिएको भारतीय मिडियाले जनाएका छन् ।
टाटा ग्रुपका धेरै कम्पनीमा लगानी रहेको छ। सबैले आफ्नोआफ्नो हिस्सा प्रोग्रेसिभ इलोक्ट्रोलर फन्डमा राख्ने गर्दछन्। २०१४ मा सफ्टवयेर कम्पनी टिसिएसले मात्र १ दशमलव ४८ करोड रुपैयाँ यो फन्डमा जम्मा गरेको थियो। यसपटक यो कम्पनीले २ सय २० करोड रुपैयाँ जम्मा गरेको विवरणमा उल्लेख छ।
यसबाट यो प्रष्ट हुन्छ कि भारत इतिहासकै महङ्गो निर्वाचन यो पटक सम्पन्न हुँदैछ। देशका गरिब प्रधानमन्त्रीले चुनावी खर्चको इतिहास बदलिदिएका छन्। त्यसैले औद्योगिक घरानाको पनि धेरै चन्दाको ग्राफ निकै चुलिएको छ। धेरैजसो कम्पनीले २५ करोडदेखि ५०० करोड रुपैयाँसम्म चन्दा स्वरुप खर्चिएको भारतीय मिडियाले जनाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: