Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

‘फानी’ को ताण्डव : आठको मृत्यु, सयौं घर क्षतिग्रस्त

नयाँ दिल्ली । बंगालको खाडीमा उठेको सामुन्द्रीक तुफान ‘फानी’ ले भारतको उडिसाका धेरै क्षेत्रमा ठुलो नोक्सानी बनाएको छ । तुफानले उडिसाका १५ जिल्ला डुबानमा परेको छ । बस्तीहरुमा ठूलो तहस–नहस मच्चाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सामुन्द्रीक तुफान ‘फानी’मा परी यसबीच विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको बताइएको छ । २४५ किलोमिटर प्रतिघण्टाको दरले चलेको तेज हावा र भारी वर्षाले विशेषत सामुन्द्रीक तट क्षेत्रका वस्तीहरुमा ठूलो क्षति बनाएको छ ।

तुफान पश्चिम बंगालबाट सुरु भएर बंगालादेश तर्फ मोडिएको बताइएको छ । यससँगै तुफानको गति पनि कम भएको छ । तुफानको गति प्रतिघण्टा सय किमि झरेको छ । तुफान सुरु भएको केन्द्रमा तुफान २४५ किमि प्रति घण्टाको दरले चलेको मापन गरिएको थियो । जो विस्तार–विस्तारै कमजोर हुँदै गएको छ । पछिल्लो ४३ सालमा आएको यो सबैभन्दा ठुलो तुफान भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘फानी’ तुफानले भारतको आन्ध्र, बंगाल, बिहारका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । तुफान आउनु पूर्व भारतीय सरकारले धेरैलाई सुरक्षीत स्थानमा सारेको कारण कम क्षति भएको बताइएको छ । तुफानको सम्भावित क्षतिलाई आंकलन गरि यसअघि नै ११ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy