एजेन्सी । बीबीसीले बलिउड अभिनेत्री सनी लियोनीलाई विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा राखेको छ । सनी लियोनी बाहेक सूचीमा ४ अन्य भारतीय महिला पनि परेका छन् । सूचीमा विश्वमै प्रभाव छाड्न सफल उद्यमी, खेलाडी, व्यापारी, कलाकार लगायतलाई समेटिएको छ ।
सनी लियोनी पछिल्लो पाँच वर्षमा बलिउड फिल्म उद्योगमा सक्रिय छिन् । उनले २०११ मा विवादास्पद रियालिटी टिभी शो ‘बिग बोस’ मा भाग लिएपछि बलिउड फिल्म उद्योगमा पाइला टेकेकी थिइन । उनले ‘जिस्म २’, ‘जैकपोर्ट’ र ‘एक पहेली लीला’ लगायतमा मुख्य भूमिकामा काम गरेकी छिन् ।
जानकारीअनुसार सूचीमा भारतबाट सनी लियोनीका साथ गौरी चिंदारकर (सांगली), मल्लिका श्रीनिवास (चेन्नई), नेहा सिंह (मुम्बई) र सालुमरदा थिमक्का (कर्नाटक) को नाम रहेको छ । सूचीमा सामेल गौरी चिंदारकर महाराष्ट्रको सांगलीकी एक कम्यूटर इञ्जीनियरिङ्गकी विद्यार्थी हुन् । उनी २० वर्ष मात्रै पुगेकी छिन् ।
मल्लिका श्रीनिवास व्यावसायी हुन् । उनको ट्रैक्टर्स एण्ड फार्म इक्यूपमेन्ट लिमिटेड नामको कम्पनी सञ्चालनमा छ । उनले मुम्बईका महिलाको उत्पीडनको खिलाफ आन्दोलन गरेकी थिइन् ।
कर्नाटक की सालुमरदा थिमक्क १०५ वर्षकी छिन् । उनले एकलै ८० वर्षमा ८ हजार विरुवा लगाएकी छन् । थिमक्क बिबिसीको महिलाहरुको सूचीमा सबैभन्दा बुजुर्ग हुन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: