काठमाडौं । एक हजार पच्चीस जना मुटुरोगीहरू माथि गरिएको अध्ययनले चार प्रतिशत मुटुरोगीमा हृदयघात तथा अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनु र सुन्निुले गर्दा हुन्छ।
नेपालको पाँच प्रतिशत जनसंख्यामा गरिएका मुटुरोग सम्बन्धी अध्ययनहरुले धुम्रपान तथा मध्यपानलाई लाखौं नेपालीहरुमा प्रारम्भिक रुपमा हृदयघातको जोखिम बढाउने तत्वका रुपमा देखाएका छन्। आमरुपमा हृदयघात भनिने ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ जीवन जोखीममा पार्ने अवस्थामा मुटुको धड्कन पूर्ण वा आंशिक रुपमा रोकिन्छ। सामान्यतया, मुटुमा रक्तप्रवाह गर्ने धमनीहरुमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरुलाई ‘स्टेन्ट’ र औषधिको प्रयागले उपचार गरिन्छ।
भारतको मेदान्त हस्पिटलका इन्टरभेन्सनल कार्डियालोजी विभाग उपाध्यक्षका इन्टरभेन्सनल कार्डियालोजिस्ट डा. रजनिश कपुरले आफनो नयाँ सोधले नयाँ जानकारी दिएको बताए। उनको अध्ययनका अनुसार ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’ का चार प्रतिशत घटनामा कोरोनरी धमनीमा कुनै अवरोध पाइएन। यसकारण, त्यस्ता मुटुरोगीहरुको उपचारमा ‘स्टेन्ट’ को प्रयोग गर्नु नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधिहरु लिनुनपर्ने पनि देखियो।
अध्ययनका लागी डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म एक हजार पच्चिस जना हृदयघात पिडीतको उपचारका रेकर्ड छनाट गरी विश्लेषण गरेका थिए। जसमा ७६५ पुरुष मुटुरोगी थिए भने २४५ महिला। त्यसैगरी, ३४५ ४० वर्ष उमेर मुनिका थिए भने २५ ३० वर्ष भन्दा कम उमेरका थिए। जनसांख्यिकीय वर्गिकरणअनुसार अध्ययन गरिएका मुटुरोगीहरुमध्ये ५५ नेपाली, ९२५ भारतीय र ३५ साउदी अरेबीयाली, बङ्लादेशी र श्रीलंकाली थिए। नागरिकबाट साभार
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: